समाचार

फलेवास नगरपालिकाको सेवा आजदेखि आफ्‌नै सुविधासम्पन्न भवनवाट

पर्वत, २९ वैशाख :  संघीयता कार्यान्वयनमा आएको एक दशक पछि पर्वतको फलेवास नगरपालिकाको आफ्‌नै सुविधासम्पन्न भवन सम्पन्न भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये छैटौ पटक फलेवास नगरपालिकाले आफ्‌नै भवन निर्माण गरी कार्यलय संचालनमा ल्याएको...

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

 वैशाख २८ गते । सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने भएको छ । सङ्घीय, प्रादेशिक र स्थानीय...

जलजलाको विशेषज्ञ स्वास्थ्य शिविरमा साढे सात सयको उपचार 

पर्वत २७ वैशाख  :  पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा शनिबार सम्पन्न निशूल्क बृहत स्वास्थ्य शिविरबाट करिब सात सय ५० जना लाभान्वित भएका छन् । जलजला गाउँपालिकाले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल मृगौला तथा प्रत्यारोपण विभाग, मनमोहन...

जिल्ला स्तरीय दौड प्रतियोगिताको उपाधि चुमे कृष्ण र सिम्रनले 

पर्वत– पर्वत जिल्ला स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतद्धारा आयोजित छात्रा पाँच किलोमिटर र छात्र १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फ कृष्ण परियारले उपाधि चुम्न सफल...

पर्वतका पत्रकारलाई कृत्रिम बुद्धिमत्ताको प्रयोग सम्वन्धि तालिम संचालन 

पर्वत– पर्वतमा पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको प्रयोग सम्वन्धि दुई दिने तालिम शुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा तालिम संचालन गरिएको हो ।  तालिममा जिल्लामा क्रियाशिल २५...

जिल्ला प्रशासनबाटै सेवा लिन पाउनुपर्ने महाशिला–५ का बासिन्दाको माग

पर्वत – महाशिला गाउँपालिका–५ का स्थानीयवासीहरूले नागरिकतालगायतका प्रशासनिक सेवा जिल्ला प्रशासन कार्यालय पर्वतबाट उपलब्ध गराउन माग गरेका छन् । वडाका विभिन्न टोलका स्थानीयवासीहरूले हस्ताक्षरसहितको मागपत्र वडाध्यक्ष चन्द्रबहादुर मल्ललाई बुझाउँदै हाल ईलाका प्रशासन कार्यालय हुवासबाट लिँदै...

पर्वतबाट पहिलो पटक ‘विद्युतीय पेन्सन सेवा’ सुरु

पर्वत २५ वैशाख  : निजामती किताबखाना अन्तर्गतको विद्युतीय पेन्सन सेवा व्यवस्थापन प्रणालीमार्फत पर्वत जिल्लाबाट पहिलो पटक विद्युतीय पेन्सन सेवा प्रदान गरिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको समन्वयमा पर्वतका निवृत्त कर्मचारी गोविन्द प्रसाद आचार्यलाई...

वैदेशिक रोजगारी त्यागेर भैँसी पालनमा जमेका भुर्तेल ‘उत्कृष्ट कृषक’ सम्मानित

पर्वत २५ वैशाख  : लामो समय वैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा पसिना बगाएका दक्षिण पर्वतको पैयूँ–५ का कृषक नारायण प्रसाद भुर्तेल यतिबेला आफ्नै जन्मभूमिमा सफल उद्यमीका रूपमा चिनिन थाल्नुभएको छ । “स्वदेशमै केही गर्नुपर्छ“ भन्ने दृढ...

जलजलामा निःशुल्क वृहत् स्वास्थ्य शिविर, विशेषज्ञ सेवा गाउँमै

पर्वत : ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै जलजला गाउँपालिकामा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा सेभ द हर्ट अभियान र मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौंको प्राविधिक सहयोगमा...

कुश्मामा इभि गाडी दुर्घटना हुँदा १० जना घाईते  

पर्वत २१ वैशाख  : म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ज ८६७५ नम्वरको इभि गाडी मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा दुर्घटना भएको छ । सोमवार दिउँसो तीन बजे भएको दुर्घटनामा परी...