पर्वत ११ वैशाख : पर्वतको मोदी गाउँपालिका अन्तर्गत र डिमुवा र पातीचौर क्षेत्रमा अनुगमन गरिएको छ ।
एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा जिल्ला प्रशासन कार्यालय, मोदी गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, उद्योग बाणिज्य संघ र पत्रकारको सहभागितमा...
सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने परिपत्र खारेजीको माग गर्दै पर्वतका पत्रकारले बुझाए ज्ञापनपत्र
पर्वत– सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयप्रति आपत्ति जनाउँदै पर्वतका सञ्चारकर्मीहरूले उक्त परिपत्र खारेज गर्न माग गरेका छन् । उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय, पर्वतमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन्...
पर्वत, — प्रतिनिधि सभा सदस्य सागर भुसालको उपस्थितिमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूले समसामयिक सेवा प्रवाह, विकास निर्माण र शान्ति सुरक्षाको अवस्थाबारे विस्तृत ब्रिफिङ गरेका छन्। प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्पन्न उक्त बैठकमा सुरक्षा निकायका...
कालोपत्रका लागि ठुलीपोखरी–खौला सडक बीस दिन बन्द, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
पर्वत ८ वैशाख : तीन दशक अघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडक अन्तर्गत ठुलीपोखरी–खौला खण्ड बीस दिन बन्द हुने भएको छ ।
कालोपत्रको तयारी भैरहेका बेला सवारी साधन संचालन गर्दा काम प्रभावित हुनुका साथै गुणस्तरहिन...
आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै
पर्वत– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।
शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नुका साथै स्नान गरेर पूजा सामान...
पर्वतको तिलाहारमा बोरिङ्ग लिफ्ट खानेपानी आयोजना शुरु
पर्वत ७ वैशाख : पर्वतको मोदी गाँउपालिकामा पहिलोपटक बोरिङ्गमार्फत लिफ्ट खानपानी आयोजना शुरु भएको छ ।
मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङ्/लिफ्ट खानेपानी आयोजनाको काम आइतवारदेखि शुरु भएको हो ।...
पर्वतको फलेवासमा पाँच दिने निःशुल्क दत्त शिविर सुरु
पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं.५ खानिगाउँमा पाँच दिने निःशुल्क दन्त शिविर सुरु भएको छ । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरले स्थानीय स्तरमै गुणस्तरीय दन्त सेवा प्रदान गर्न थालेपछि...
पर्वतको देउपुरकी १४ बर्सिया किशोरी पाँच दिनदेखि बेपत्ता
पर्वत : जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी पाँच दिनदेखि बेपत्ता भएकी छिन्।
आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन्। म्याग्दी पोखरा सडक खण्डबाट मोदी गाउँपालिकाको...
पर्वतको जलजलामा पहिलोपटक उद्यम प्रर्बद्धन मेला
पर्वत, ३० चैत : पर्वत जिल्लाको जलजला गाउँपालिकामा पहिलोपटक जलजला उद्यम प्रर्वद्धन मेलाको आयोजना गरिएको छ ।
गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा दायित्व संस्था मार्फत सञ्चालित वृद्धिमुखी उद्यमशिलता तथा रोजगारी प्रर्वद्धन कार्यक्रम अन्तर्गत...
जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन- बार्षिक बजेट संशोधन
पर्वत : पर्वतको जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अघिल्लो गाउँसभावाट अनुमोदन गरिएको चालु आर्थिक वर्षको बजेट संसोधन गरेको छ ।
चालु आर्थिक वर्षका लागि रु. ५९ करोड ५४ लाख...