नेपाली सेनाद्धारा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण
पर्वत– नेपाली सेनाको पर्वत स्थित नयाँ रणभीम गूल्मले कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा रहेको एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।
दुर्लुङमा रहेको दालपोखरी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा...
नेपाली सेनाको आयोजनामा माझफाँटमा स्वास्थ्य शिविरको संचालन गरिने
पर्वत : नेपाली सेनाको आयोजनामा पर्वतको जलजला गाउँपालिकामा एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।
नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीका अनुसार यही चैतको १८ गते...
पत्रकार महासंघ स्थापना दिवस : प्रदेश अस्पताल पर्वतमा फलफुल वितरण
पर्वत– नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवस पर्वतमा पनि मनाईएको छ । दिवसको अवसरमा प्रदेश अस्पताल पर्वतमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा उपचाररत १२ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको छ...
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : पविन र निश्चलको जोडी च्याम्पियन
पर्वत –पर्वतमा आयोजित खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको खुला पुरुष डबल्सतर्फ पविन लिङथेप र निश्चल खत्रीको जोडीले उपाधि जितेको छ।
मोदीकाली ब्याडमिन्टन संघ कुश्माको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वतको समन्वयमा भएको प्रतियोगिताको फाइनलमा पविन...
एमाले अध्यक्ष ओली पक्राउ
भक्तपुर, चैत १४ गते । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर...
मोदी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
पर्वत, १२ चैत : असारे विकासलाई निरुत्साहित गरी समयमै योजना सम्पन्न र बजेट खर्च गर्नका लागि योजना सम्झौतामा कडाई गरिएको छ ।
पर्वतको मोदी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता...
आज चैते दशैं नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै
काठमाडौंः प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर–घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ।
वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही...
कुश्मा बसपार्क नियमित संचालन गर्न सर्वपक्षिय सहमति
पर्वत ११ चैत : निर्माण सम्पन्न भएको डेढ वर्षपछि आंशिक रुपमा संचालन हुँदै आएको पर्वत सदरमुकाम कुश्माबजारको बान्द्रेबिडिमा रहेको बसपार्क नियमित संचालन गर्न सर्वपक्षिय सहमति भएको छ ।
गत कात्तिक १४ गतेदेखि आंशिक रुपमा संचालन...
पर्वतको बाच्छामा रुख काट्ने क्रममा च्यापिएर बृद्धको मृत्यु
पर्वत १० चैत : पर्वतको बिहादी गाउँपालिका वडा नं. १ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक बृद्धको मृत्यु भएको छ ।
स्थानीय ७५ वर्षिय पुर्णबहादुर दर्जिको मंगलवार दिउँसो मृत्यु भएको हो । घर...
भदौ २३ र २४ को घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न युवाहरुको माग
पर्वत– गत भदौ २३ र २४ गते भएको आन्दोलन र तोडफोड तथा आगजनीको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न पर्वतका युवाहरुले माग गरेका छन् ।
पर्वत युवा सञ्जाल र शिवालय युवा विकास मञ्चले संयुक्त...