समाचार

पर्वतमा बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु  

पर्वत ९ चैत : पर्वतमा सोमबार साँझ भएको बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु भएको छ ।   उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित कुश्मा–फलेवास सडक खण्डमा...

नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न

पर्वत – पर्वतको कुश्मामा रहेर जिल्लामा नै सबैभन्दा बढी विद्यार्थी रहेको नारायण माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बुधवार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा एक वर्षको अवधिमा विद्यालयले हासिल गरेका उपलब्धिका विवरणहरू सार्वजनिक...

पर्वतको मोदी गाउँपालिकामा डिजिटल स्मार्ट कृषि प्रणाली परियोजना शुरु 

पर्वत ७ चैत : पर्वतको मोदी गाउँपालिकाले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने लक्ष्य सहित “डिजिटल स्मार्ट कृषि प्रणाली परियोजना” सुरु गरेको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याइएको यस परियोजनामा कृषक, कृषि...

कालीगण्डकी उत्खनन् रोक्न पर्वत र बागलुङका नवनिर्वाचित सांसदको चासो  

पर्वत ६ चैत : कालीगण्डकी नदीको संरक्षण र बढ्दो दोहनविरुद्ध पर्वत र बागलुङबाट नव–निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले संयुक्त रूपमा आवाज उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा नदीको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक...

पर्वतका सांसद सागर भुसालको चुनावी खर्च २२ लाख ६३ हजार 

पर्वत– पर्वतबाट निर्वाचित  प्रतिनिधि सभा सदस्य सागर भुसालले निर्वाचन खर्च सार्वजनिक गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भुसालले जिल्ला निर्वाचन कार्यालय पर्वतमा बझाएको निर्वाचन खर्च विवरण अनुसार २२ लाख ६३ हजार ८ सय १५...

राष्ट्रिय वाणिज्य बैंक फलेवासद्धारा विद्यार्थीहरुका लागि वित्तिय साक्षरता सम्बन्धि सचेतना प्रदान ।

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ५, खानीगाउँमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालयद्धारा विद्यार्थिहरुका लागि वित्तिय साक्षरता सम्बन्धमा सचेतना कार्यक्रम प्रदान गरीएको छ । विश्वव्यापी साक्षरता कार्यक्रम “ग्लोवल मनी वीक” अन्र्तगत वाणिज्य बैङ्कको...

पर्वतमा आर्थिक गणना कार्यालय स्थापना 

पर्वत ४ चैत : पर्वतमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । आगामी वैशाख दुई गतेदेखि असार सात गतेसम्म हुने गणनाका लागि सदरमुकाम कुश्माको बडागाउँमा रहेको साविक सामाजिक विकास कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको...

पर्वतको मोदी गाउँपालिकाको नबौं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईयो 

पर्वत– पर्वतको मोदी गाउँपालिकाको नबौं स्थापना दिवस मंगलबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा गाउँपालिका स्थापना भएदेखि हालसम्मको समिक्षा, विपभिन्न १५ विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान तथा विभिन्न सांगितीक कार्यक्रम सम्पन्न भएको...

पर्वतको कटुवाचौपारीमा डेरी उद्योगमा आगलागी हुँदा झण्डै एक करोडको क्षति 

पर्वत ३ चैत : पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित साईकलचोकमा संचालित एक डेरी उद्योगमा मंगलवार दिउँसो आगालागी भएको छ । स्थानीय पाटेश्वरी डेरी उद्योगमा दुध तताउने क्रममा एक्कासी ग्याँस पड्किँदा झण्डै एक...

पर्वतका दुई उम्मेदवारले गरे निर्वाचन खर्च सार्वजनिक, कसको कति ?

पर्वत २९ फागुन : पर्वतबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसका उम्ेमदवार अर्जुनप्रसाद जोशी र एमाले उम्मेदवार पदम गिरीले...