काठमाडौँ- निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश-जिल्ला निर्वाचन...
पर्वत २६ फागुन : पर्वत जिल्ला जिल्लाका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर रोग फैलिँदै गएको छ ।
सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परिक्षणमा अफ्रिकन स्वाईन फिभर पुष्टि भएपछि किसान तथा बंगुरपालकलाई सतर्कता...
अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा दधी आचार्य निर्विरोध निर्वाचित
पर्वत २४ फागुन : अन्तर्राष्ट्रिय पर्बत समाजको पाँचौ महाधिवेशन शनिवार पर्वत सदरमुकाम कुश्माबजारमा भव्य रुपमा सम्प्न्न भएको छ ।
अधिवेशनले बरिष्ठ उपाध्यक्ष रहनुभएका दधी आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको बरिष्ठ...
पर्वत, २३ फागुन : पर्वतमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ । आज विहान सम्पन्न अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार पाँच सय ६१ मत प्राप्त गरी बिजयी हुनुभएको छ...
पर्वतमा मतगणना अन्तिम चरणमा , रास्वपा उम्मेदवार भुसालको जीत सुनिश्चित जस्तै
पर्वत, २३ फागुन : बिहीवार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना पर्वतमा अन्तिम चरणमा पुगेको छ ।
पर्वतमा शुक्रवार दिउँसो १२ बजेदेखि मतगणना शुरु भएको थियो । अहिलेसम्म झण्डै ५५ हजार मत गणना सकिएको मुख्य...
पर्वत, २२ फागुन : पर्वतमा दिउँसो १२ बजेदेखि मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिएको मतगणनामा हालसम्म झण्डै ३० हजार मत गठना गरिएको छ ।
अहिलेसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...
पर्वतमा ११ बजेदेखि मतगणना शुरु हुँदै
पर्वत, २२ फागुन : पर्वतमा अहिले ११ बजेपछि मतगणना शुरु हुने भएको छ ।
मतदान सम्पन्न भएपछि राती अबेरमात्रै सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिकाहरु आईपुगेका थिए । शुक्रवार विहान बसेको सर्वदलिय बैठकले ११...
पर्वतमा आचारसंहिता उल्लंघनका उजुरी शुन्य
पर्वत २० फागुन : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को दिन फागुन २१ आउन अब दुई दिन बाँकी छन् । गएरातीदेखि मौन अवधि समेत शुरु भएको छ ।
निर्वाचनका कार्यक्रम शुरु भएदेखि हालसम्म पर्वतमा निर्वाचन...
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
फागुन १९ गते – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि मङ्गलबार मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन...
पर्वतका १४ मतदान केन्द्रको नेतृत्व महिलालाई
पर्वत १९ फागुन : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२को दिन नजिकिँदै गएको छ । मतदानको दिन नजिकिदै जाँदा पर्वतमा सम्पुर्ण तयारी पुरा भएका छन् ।
पर्वतमा एक सय ५१ मतदान केन्द्र मध्ये १४ वटा मतदान...