पर्वत, १२ फागुन : पर्वतमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार निर्वाचनका अधिकांस काम सकिएका हुन् । मतदानको मिति नजिकिदै जाँदा निर्वाचनका...
कालीगण्डकी नदिले बगाएर बृद्धाको मृत्यु
पर्वत ११ फागुन : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदिले बगाएर एक बयोबृद्धाको ज्यान गएको छ ।
मोदीवेणी धामामा बस्दै आउनुभएकी पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भँगराकी...
लिमिठानामा आगलागीवाट गोठ जलेर नष्ट, पाँच लाख बढीको क्षति
पर्वत, १० फागुन : पर्वतको फलेबास नगरपालिका वार्ड न ७ लिमिठानाका एक किसानको गाइगोठमा गएराती आगालागी हुँदा रु.५ लाख भन्दा बढीको क्षती भएको छ ।
लिमिठानाको साविक वडा नम्वर २ निवासी डिल्ली राज रेग्मी (नारायण)...
पर्वतमा चुनाव आचारसंहिता उल्लंघन र फेक गतिविधि बढेको भन्दै युवा सञ्जालको ध्यानाकर्षण
पर्वत – पर्वतमा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्ने बेला विभिन्न आचारसंहिता उल्लंघन र सामाजिक सञ्जालमा फेक (नक्कली) गतिविधि बढेको भन्दै पर्वत युवा सञ्जालले गम्भीर ध्यानाकर्षण गराएको छ।
सञ्जालले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन...
फलेवासको विकासको मार्गचित्र सम्भावना र चुनौती : उम्मेदवार तिमिल्सिनाद्धारा विज्ञ र सरोकारावालासँग छलफल
पर्वत- प्रतिनिधि सभा उम्मेदवार मनहरि तिमल्सिनाले फलेवासको विकास, सम्भावना र चुनौति विषयमा विज्ञहरूसँग छलफल गरेका छन् । फागुन २१ को चुनावी सरगर्मीसँगै विकास र सम्मृद्धिबारे बहसको माग भैरहेका बेला उम्मेदवार तिमल्सिनाले विषय विज्ञहरुको सहभागीतामा...
मतदाता भेट्न पर्वतका उम्मेदवार पोखरामा
पर्वत, ३ फागुन : आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि पर्वतका उम्मेदवारहरु भोट माग्न र मतदाता भेटघाटका लागि प्रदेश राजधानी पोखरा पुग्न थालेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले आइतवार पोखरा पुगेर मतदाताहरुसँग भेटघाट, तथा...
आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै
पर्वत- आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन्...
पर्वतमा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शसस्त्र प्रहरी महानिरिक्षक अर्यालको निर्देशन
पर्वत १ फागुन : सशस्त्र प्रहरी बल नेपालका प्रमुख शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पर्वतका सबै सुरक्षा निकायलाई...
कार्यसम्पादन मुल्यांकनमा पैंयूँ पर्वत जिल्लामै पहिलो
पर्वत, १ फागुन : पर्वतका सात स्थानीय तहमध्ये पैयूँ गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार पैयूँ गाउँपालिका जिल्लाकै पहिलो भएको हो ।...
पर्वतका उम्मेदवारलाई बैंक खाता खोल्न निर्वाचन कार्यालयको ताकेता
पर्वत- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुलाई बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालय पर्वतले ताकेता गरेको छ ।
निर्वाचनको मिति आउन तीन सातामात्र बाँकी रहँदा पनि जिल्लाका कुनैपनि उम्मेदवारले...