समाचार

नेकपा एमालेसँग कुनैपनि हालतमा चुनावी समिकरण हुँदैन : संयोजक प्रचण्ड

पर्वत, २८ माघ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग कुनैपनि प्रकारको समिरण नगरिने स्पष्ट पार्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी पर्वतले बुधवार सदरमुकाम कुश्मामा आयोजना गरेको जनसंवाद कार्यक्रमलाई सम्वोधन...

नेकपा संयोजक प्रचण्डले आज कुश्मामा जनसंवादलाई सम्वोधन गर्ने 

पर्वत– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज पर्वत आउनुहुने भएको छ । नेकपा पर्वतद्धारा आयोजित जनसंवाद तथा भेटघाट कार्यक्रमलाई सम्वोधन गर्न प्रचण्ड कुश्मा आउन लाग्नुभएको हो । आज दिउँसो ११ बजे सदरमुकाम...

कृषकलाई गाईभैसी खरिद गर्न मोदी गाउँपालिकाले अनुदान दिने 

पर्वत, २७ माघ : पर्वतको मोदी गाउँपालिकाले व्यावसायिक रुपमा दुध उत्पादन गर्नका लागि उन्नत जातका गाई वा भैसी खरिद गर्ने कृषकलाई अनुदान दिने भएको छ । आर्थिक अभावका कारण व्यावसाय शुरु गर्न नसकेका वा निरन्तर...

प्रदेश अस्पताल पर्वतको चिकित्सा सेवा विस्तार कार्यक्रम महाशिलामा सम्पन्न  

पर्वत– प्रदेश अस्पताल पर्वतको चिकित्सा सेवा विस्तार कार्यक्रम अन्तर्गत महाशिला गाउँपालिका वडा नं. ५ मा रहेको आधारभुत अस्पतालमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । भौगोलिक रुपमा पछाडी परेका समुदायसम्म सुलभ स्वास्थ्य सेवाको पहुँच...

विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता

पर्वत, २२ माघ : असारे विकासलाई निरुत्साहित गरी समयमै योजना सम्पन्न र बजेट खर्च गर्नका लागि योजना सम्झौतामा कडाई गरिएको छ । पर्वतको विहादी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता...

पर्वतका ९५० किशोरीलाई एचपिभि खोप लगाईदै

पर्वत, २१ माघ : पर्वत जिल्लाका ९ सय ५० जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्लाका सातवटा गाउँपालिकामा रहेका ६१ वटा वडामा रहेका एक सय २७ विद्यालयका कक्षा...

म्याग्दीको बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । बुधबार बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट बेनी नगरप्रमुख सुरत केसीले बस सेवा उद्घाटन गरेका छन् । मोडर्न...

कांग्रेस उम्मेदवार अर्जुनप्रसाद जोशीद्वारा पर्वतवासीलाई भावुक अपिल

पर्वत — नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वत जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई भावुक अपिल गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न आग्रह गरेका छन्। जोशीले आफ्नो ३५ वर्ष लामो सक्रिय राजनीतिक जीवन...

पर्वतका उम्मेदवारहरु घरदैलो अभियानमा केन्द्रीत, ग्रामीण क्षेत्रमा चुनावी चहलपहल  

पर्वत–  आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गएको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरु गाउँ केन्द्रीत बनेका छन् । मतदाताहरुसँग भेटघाट गर्ने, आफ्‌ना विचार, सिद्धान्त र कार्ययोजना सुनाउनले...

पर्वतको जलजला गाउँपालिकाको स्थानीय पाठ्यपुस्तक तयार

पर्वत- पर्वतको जलजला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन ‘हाम्रो जलजला’ पुस्तक तयार पारिएको हो । पुस्तकको आइतबार लामाखेतमा आयोजित कार्यक्रममा...