समाचार

पर्वतका उम्मेदवार विरुद्ध परेन कुनै उजुरी

पर्वत ८ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वतमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवार विरुद्ध उजुरी परेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण...

उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

पर्वत: प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली बिहीबार प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो। उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन...

पर्वतमा सवै दलले टुंगाए उम्मेदवार, आज धुमधामका साथ मनोनयनको तयारी  

पर्वत ६ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वतमा सवै दलले उम्मेदवार टुंगो लगाएका छन् । पर्वतमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार...

पर्वतमा माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत ५ माघ : जिल्ला प्रशासन कार्यालय पर्वतले यहि माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न फागुन २१ को प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले...

पर्वतमा निर्वाचन प्रहरीमा आकर्षण घट्यो, मागभन्दा २३७ कम आवेदन

पर्वत ५ माघ : पर्वतमा निर्वाचन प्रहरीका लागि माग गरिएको कोटा भन्दा निकै कम मात्र आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक हजार ६१ जनाको आवेदन...

राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु

काठमाडौँ, माघ ५ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि आचारसंहिता लागु गर्ने गरी निर्णय गरेको हो ।...

क्यान्सर पिडितको सहयोगार्थ मध्यपहाडी लोकमार्ग साईक्लिङ यात्रामा हिडेको टोली पर्वतमा

पर्वत ४ माघ : क्यान्सर पिडितको सहयोगार्थ मध्यपहाडी लोकमार्ग साईक्लिङमा हिडेको टोली पर्वत सदरमुकाम कुश्मा आईपुगेको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिनदेखि शुरु भएको लोकमार्गको साइक्लिङ यात्रा १७ औँ दिन शनिवार पर्वत...

एमाले जनप्रतिनिधिहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न 

पर्वत– नेकपा एमालेवाट निर्वाचित कुश्मा नगरपालिकाका जनप्रतिनिधि र पार्टी नेताहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कुश्मा नगर कमिटि र कुश्मा नगरपालिका सभादलको संयुक्त आयोजनामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरुका...

शहिद हरिदत्तको स्मृतिमा कालीगण्डकीका चार घाटमा प्रतिक्षालय निर्माण गरिने

पर्वत- तत्कालीन माओवादी द्धन्द्धका समयमा मारिएका शहिद हरिदत्त तिवारीको स्मृतिमा पवित्र कालीगण्डकी नदिका चारवटा घाटमा प्रतिक्षालय निर्माण गरिने भएको छ । शहिद हरिदत्त तिवारीको २३ औँ स्मृति दिवसको अबसरमा पर्वतको फलेवास नगरपालिका वडा नं. ११...

पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

पर्वत– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम कुश्मामा रहेको जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको मुख्य...