मोदी गाउँपालिकामा “पढ्दै कमाउँदै, सिक्दै रमाउँदै” कार्यक्रम सञ्चालन
पर्वत, पातिचौर — मोदी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि “पढ्दै कमाउँदै, सिक्दै रमाउँदै” कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँकार्यपालिकाको कार्यालय, पातिचौरले एक सूचना जारी गर्दै उक्त कार्यक्रम कार्यान्वयनका लागि आवेदन आह्वान गरेको...
कुश्मामा गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’
पर्वत- पर्वत महोत्सवमा गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ले भब्य प्रस्तुति दिएका छन्।
ब्याण्डले नयाँ गीत ‘सलल कर्णाली’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ र यसमा कर्णालीको धेरै कुरा समेटिएको छ।
ब्याण्डले अमेरिका र...
पाँच करोड बढिको कारोबार गर्दै सकियो आठौ पर्वत महोत्सव
पर्वत, २१ पुस । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सव शनिवार सम्पन्न भएको छ ।
पुस ९ देखि १९ गतेसम्म गरी एघार दिनसम्म संचालन गरिएको...
कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कुश्मा – कुश्मा नगरपालिका–७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी राज्यलाई हानि नोक्सानी पुर्याएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, तत्कालीन लेखा अधिकृत कृष्ण प्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य...
आठौँ पर्वत महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता, उद्यमी उत्साहित
पर्वत- यतिवेला पर्वत सदरमुकाम कुश्माबजारमा आठौँ पर्वत महोत्सव जारी छ । विगतका वर्षहरुमा महोत्सवमा खाली बाह्य जिल्ला र विदेशवाट आएका सामाग्रीहरु विक्रि भएको र जसले गर्दा स्थानीय उद्यमी व्यावसायीहरु समस्यामा पर्ने गरेको गुनासो सुनिन्थ्यो...
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौँ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ...
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् ।
ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु...
पर्वतका सिडीयो घिमीरेको सरुवा, पौडेल आउँदै
पर्वत– पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेको सरुवा भएको छ । झण्डै दश महिनादेखि पर्वतमा कार्यरत घिमीरेको जिल्ला प्रशासन कार्यालय दोलखामा सरुवा भएको हो ।
घिमीरेको स्थानमा पर्वतको प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिब लक्ष्मीप्रसाद पौडेल...
मोदिबेणी दिब्यधाममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
पर्वत : डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले मोदिबेणी दिब्यधाममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
लामिछानेको १०औँ स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य...
विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, झण्डै दुई करोड बजेट रकमान्तर
पर्वत– पर्वतको विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा सम्पन्न गाउँसभाले झण्डै रु. दुई करोड बराबरको बजेट रकमान्तर गर्ने निर्णय पारित गरेको छ ।
यहि पुस ३ गते...