समाचार

एनआरएनएका पुर्व अध्यक्ष आचार्य पर्वत काङ्ग्रेसबाट प्रतिनिधिसभा उमेदवारको आकांक्षी

पर्वत– गैरआवासीय नेपाली संघ एनआरएनए का पुर्व अध्यक्ष कुल आचार्य आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्वतबाट प्रत्यक्ष तर्फको उम्मेदवारको आकांक्षी देखिएका छन् । उनि नेपाली काँग्रेस पर्वतवाट उम्मेदवार लागि दावी गरेका...

पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान समापन तथा अन्तर–संवाद 

पर्वत– पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको हो । जिल्लास्थित विभिन्न संघ संस्थाले विभिन्न गतिविधिहरु गरी सचेतामुलक रुपमा १६ दिने अभियान गरेका हुन् । ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार...

पर्वतको ठुलीपोखरीमा निःशुल्क मुटुरोग परिक्षण शिविर संचालन हुने

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरीमा निःशुल्क मुटु रोग परिक्षण शिविर हुने भएको छ । यहि मंसिर २७ गते शनिवार शिविर आयोजना गरिएको हो । ठुलीपोखरी स्थित कुश्मा आधारभुत अस्पतालमा हुने शिविरका लागि...

पर्वत महोत्सव: सुन्तला पारखीका लागि पहिलोपटक सुन्तला खाने प्रतियोगिता हुँदै

पर्वत–ः के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान रुचाउनेहरुका लागि अब चिन्ता लिनु पर्दैन । पर्वतमै पहिलोपटक सुन्तला खाने प्रतियोगिता हुने भएको छ । समग्र गण्डकी प्रदेशको आर्थिक विकास...

पर्वतमा लागु औषध गाँजा र चरेश सहित दुई जना पक्राउ 

पर्वत २२ मङ्सिर : पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पर्वतको जलजला गाउँपालिका वडा नं. ३ पानीट्यांकीवाट मल्लाज हुँदै म्याग्दीको नागी जाने सडकमा प्रहरीले सवारी...

माओवादी उपाध्यक्ष अधिकारी एमालेमा फर्किए

पर्वत– तत्कालीन नेकपा माओवादी केन्द्र का कुश्मा नगर कमिटी उपाध्यक्ष तथा पर्वत जिल्ला समन्वय कमिटी सदस्य देवीप्रसाद अधिकारी नेकपा एमालेमा फर्किएका छन् । आइतवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनि एमालेमा प्रवेश...

पर्वत महोत्सवमा पहिलोपटक टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

पर्वत–ः समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सवमा गण्डकी प्रदेशमै पहिलोपटक टिकटक च्यालेन्ज प्रतियोगिता हुने भएको छ । पर्वत उद्योग वाणिज्य संघले हरेक तीन वर्षमा आयोजना गर्दै आएको...

जेनजी आन्दोलनपछि मैले राजनीतिमा झनै सक्रियता बढाउनुपर्ने देखियो : केद्रीय सदस्य जोशी 

पर्वत– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले राजनीतिमा आफुले झन सक्रियता बढाउनुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । केहि समयदेखि आफु अब राजनीतिमा अरुलाई सहयोग गर्ने मनस्थितिमा पुगेको बताउँदै आएपनि जेनजी पुस्ताको...

मोदीमा पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि फेरीपनि नबजागृतलाई, अध्यक्ष कपको उपाधि फलेवासलाई

पर्वत- मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप खेलकुद शुक्रबार सम्पन्न भएको छ । मङ्सिर १४ गते देखि शुरू भई १९ गते सम्म डिमुवा खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा...

मोदी गाउँपालिकामा खेलकुद र रत्यौलीको रमझम

पर्वत-  जिल्लाको मोदी गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा अध्यक्ष प्रतियोगीताका वीचमा संस्कृति प्रवद्र्धनका कार्यक्रमहरु पनि अघि बढिरहेका छन् । गाउँपालिकाले संस्कृति प्रवद्र्धन अन्तर्गत सोमबार रत्यौली प्रतियोगीताको आयोजना गरेको छ । स्थानीय आमा...