समाचार

आर्थिक र पर्यटन विकासका लागि आठौँ पर्वत महोत्सव गरिँदै, महोत्सवको लोगो सार्वजनिक

पर्वत-  समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वतमा आठौ पर्वत महोत्सव गरिने भएको छ । पर्वत उद्योग वाणिज्य संघले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस नौ गतेदेखि १९...

पर्वतको महाशिला र विहादी गाउँपालिकामा मंसिर १८ गतेदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

पर्वत – पर्वत जिल्लाको महाशिला गाउँपालिका र बिहादी गाउँपालिकाले यस वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । महाशिला र विहादी दुवै गाउँपालिकाले मंसिर १८ गतेदेखि २० गतेसम्म खेल खेलाउने भएका हुन्...

पर्वतको तिलाहार बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषणा

पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिकाको वडा नं ६, तिलाहारलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । आइतवार आयोजित एक समारोहमा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभको हो । बालमैत्री...

मोदीमा एकैसाथ प्रथम अध्यक्ष कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

पर्वत-  खर्च मितब्ययीताको प्रयास गरी रहेको पर्वत जिल्लाको मोदी गाउँपालिकाले एकै दिन एउटै मञ्चबाट ३ वटा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, विशेष कार्यक्रम अध्यक्ष कप तथा...

कुश्मा नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड मङ्सिर २२–२४ मा हुने

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले आफ्नो चौथो संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्सिर २२ देखि २४ गतेसम्म आयोजना गर्ने भएको छ। कक्षा १२ सम्म अध्ययनरत तथा शैक्षिक सत्र २०८२ सम्म १८ वर्ष उमेरभित्रका विद्यार्थीहरूले प्रतिस्पर्धा...

यि हुन् पर्वत एमालेबाट चुनिएका १४ जना महाधिवेशन प्रतिनिधि  

पर्वत– नेकपा (एमाले)को ११ औं महाधिवेशनको लागि पर्वतबाट १४ जना प्रतिनिधि चयन भएका छन् । ७७ जना आकांक्षीहरु मध्ये पाटिले सर्वसहमत रुपमा १४ जनाको नाम टुंगाएको हो । पाटी केन्द्रीय सदस्य पदम गिरीको संयोजकत्वमा केन्द्रीय...

पैंयूमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

पर्वत – जिल्ला प्रहरी कार्यालय, पर्वतको आयोजना, जिल्ला प्रशासन कार्यालय, पर्वतको सहजीकरण र पैयू गाउँपालिका, पर्वतको सहकार्यमा पैंयू गाउँपालिका वडा नं. ७ को सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद...

जलजलाको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी न्यू होराइजनलाई

पर्वत- पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी न्यू होराइजन आवासीय मावि पर्वत बेनीले आफ्नो पोल्टामा पारेको छ । विद्याज्योती माविको परिसरमा सञ्चालन भएको प्रतियोगितामा न्यु होराइजनले ८ स्वर्ण,...

मोदीमा प्रथम अध्यक्ष कप तथा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : तयारी अन्तिम चरणमा

पर्वत- जिल्लाको मोदी गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप २०८२ र पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । अध्यक्ष कप अन्तर्गत पर्वत जिल्लाका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन हुने गाउँपालिकामा बिहीबार आयोजित...

पर्वतमा थपिए ४६ सय मतदाता

पर्वत-आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै पर्वतमा चार हजार छ सय १२ जना मतदाता थप भएका छन् । सरकारले अध्यादेशबाट मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने घोषणा गरेयता अन्तिम मितिसम्म उक्त...