समाचार

पर्वत काँग्रेसद्धारा फागुन २१ को निर्वाचन अगावै महाधिवेशन गर्न माग

पर्वत – नेपाली काँग्रेस पर्वतले निर्वाचन अगाडि नै नेपाली काँग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । १ मंसिरमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले निर्वाचन अगावै काँग्रेसको १५ औँ महाधिवेशन हुनुपर्नेमा निर्णय गरेको छ ।...

आज बालाचतुर्दशी, शिवालयहरूमा शतबीज छरिँदै

पर्वत-  आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । आजकाे दिन पशुपतिसहित देशभरका शिवालयहरुमा दिवंगत पितृको सद्गतिको कामना गरी शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । हिजो (मंगलबार) रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै...

जेसीज सप्ताहको चौथो दिन : विद्यालयमा सहयोग र कम्प्युटर मर्मत

पर्वत : “सीप र सम्भावना : नयाँ युगको सुरुवात” भन्ने नारा सहित साताव्यापी कार्यक्रमहरूको आयोजना गरिरहेको पर्वत जेसीजले मङ्गलवार आफ्नो चौथो दिनको कार्यक्रम सम्पन्न गरेको छ । पहिलो दिनमा वक्तृता प्रतियोगिता, दोस्रो दिनमा लागू औषध...

मोदी गाउँपालिकामा भोली सार्वजनिक विदा 

पर्वत– पर्वतको मोदी गाउँपालिकाले भोली मंसिर तीन गते सार्वजनिक बिदा दिने भएको छ । मंसिर कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी पर्व (सद्बीज छर्ने दिन) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । मोदी गाउँपालिकाका अध्यक्ष...

कालोपत्र गर्न मालढुंगा–बेनी सडक दैनिक ६ घण्टा बन्द हुने

पर्वत, ३० कात्तिक : छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि भोलीदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत...

जलजलाका उद्यमीलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण

पर्वत २९ कात्तिक : पर्वतको जलजला गाउँपालिकाले उद्यमीहरुलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकमा १२...

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो । एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम,...

मालढुंगा–बेनी सडक : लस्ती–मिलनचोक खण्ड कालोपत्र शुरु

पर्वत-  भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक अन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । मालढुङ्गा–बेनी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । मालढुङ्गा–बेनी सडक अन्तर्गत यसअघि गत वर्षको...

लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागि पर्वत एमालेले भोली बृहत जनसभा गर्ने 

पर्वत– नेकपा एमाले जिल्ला कमिटि पर्वतले भोली सदरमुकाम कुश्माबजारमा बृहत र्‍याली तथा जनसभा गर्ने भएको छ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले आव्हान गरेको आन्दोलनका कारण मच्चिएको विध्वंसका कारण यो मुलुकको लोकतन्त्र...

जेनजीको आवरणमा आगो झोस्नेहरुको पाईपाई हिसाव एमालेले लिन्छ : एमाले नेता गिरी 

पर्वत २५ कात्तिक – नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरीले जेनजी पुस्ताको आवरणमा व्यक्तिगत र सरकारी निकायमा आगो झोस्नेहरुको नेकपा एमालेले पाई पाई हिसाब लिने चेतावनी दिनुभएको छ । नेकपा एमाले कुश्मा...