समाचार

पर्वतमा कागारवाट छुटेकै दिन श्रीमतीको कुटपिट गरी हत्या 

पर्वत, २५ कात्तिक : पर्वतको मोदी गाउँपालिका वडा नं. ६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले आफ्‌नै श्रीमतीको हत्या गरेका छन् । दराकका ५१ वर्षिय जीतबहादुर विकले आफ्‌नै ५२ वर्षिया श्रीमती सिता बिकलाई गएराती १...

रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए

काठमाडौँ – चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेता एमालेमै फर्किएका छन् । झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । गत कात्तिक १९ गते...

आठौँ  पर्वत महोत्सव पुस ९ देखि १९ सम्म हुने, तयारी शुरु

पर्वत– समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको छ । स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पुस ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतमा सुवेदी

पर्वत– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । शनिवार कुश्मामा सम्पन्न २१ औँ साधारण सभा तथा सातौ जिल्ला अधिवेशनवाट सुवेदीको अध्यक्षतामा २२ सदस्यीय समिति सर्वसम्मत रुपमा...

हाइटेक टनेल विस्तारतर्फ विहादीको जोड

पर्वत– कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायिकरणतर्फ डोर्‍याउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका हाइटेक टनेल खेती विस्तार अभियानमा जुटेको छ । गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हाइटेक टनेल निर्माणका लागि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषक...

बान्द्रबिडी चौरमा मञ्च मर्मत, सरसफाई र सौन्दर्यकरण गरिँदै

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा रहेको प्रसिद्ध कार्यक्रम स्थल बान्द्रेबिडी चौरमा मञ्च मर्मत, सरसफाई र सौन्दर्यकरण गर्नका लागि समिति गठन गरिएको छ । बुधवार वडाका जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले अभिलाष गिरीको अध्यक्षतामा सात सदस्यीय समिति गठन...

पैंयू गाउँपालिकामा चार सय ५० टन धान नष्ट, तीस लाख राहत वितरण गरिँदै

पर्वत- गत हप्ताको अविरल वर्षा र हावाहुरीले धान बालीमा क्षति पुर्‍याएपछि पैयुँ गाउँपालिकाले प्रभावित कृषकलाई राहत वितरण गर्ने भएको छ । गाउँपालिकाले करिब २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने तयारी गरेको हो ।गाउँपालिकाको...

जेनजी आन्दोलन : तोडफोड, आगजनी र लुटपाट गर्ने ३७५ जना पक्राउ, १४१ वटा मुद्दा दर्ता

काठमाडौं-  जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले ३७५ जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गतेसम्मको विवरण अनुसार देशभरबाट ३७५ जनालाई पक्राउ गरिएको र १४१ वटा मुद्धा दर्ता गरेको गृहमन्त्रालयले जनाएको...

मानव सेवा आश्रम बनाउन लगाईने महायज्ञ शुरु नहूँदै एक करोड संकलन

बागलुङ – मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु एक करोड सङ्कलन भएको छ । भवन निर्माणलाई सार्थकता दिनका लागि आगामी कात्तिक २१ गतेदेखि २८ गते सम्म भवन निर्माण स्थल निरयघाटमा महायज्ञको आयोजना गरिएपनि...

नेपाल पत्रकार महासंघ र पर्वत युवा सञ्जालबीच अन्तरक्रिया सम्पन्न

पर्वत– नेपाल पत्रकार महासंघ पर्वत र पर्वत युवा सञ्जालबीच समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन र त्यपछि विकसित विभिन्न घटनाक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा पर्वत जिल्लाको...