समाचार

 औषधी नखाईकनै एक सय वर्ष पार गरेका मल्लाजका लालबहादुर जिसीलाई अभिनन्दन

पर्वत-  खैरो रङको स्विटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपीमा सजिनुभएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो । उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो आफ्नै आगँनमा जनप्रतिनिधी, छिमेकी र...

पर्वतको छमर्केमा भ्यान र मोटरसाईकल ठोक्किँदा छ जना घाईते

पर्वत ७ कात्तिक : मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ छमर्केमा शुक्रवार दिउँसो भएको सवारी दुर्घटनामा परी छ जना घाईते भएका छन् । बागलुङबाट कुश्मा तर्फ आउँदै गरेको ग १ ज ९०२३...

धार्मिक पर्यटकको केन्द्र बन्दै धाइरिङ भुमेठाकुर

पर्वत- पर्वतको जलजला गाउँपालिका ७ स्थित प्रसिद्ध धाइरिङ भुमेठाकुर मन्दिर धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास हुन थालेको छ । पछिल्ला केही वर्ष यता पूजा र दर्शन गर्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । करिब...

पर्वतको दुर्लुङ्गका ३४ वर्षिया युवा तीन महिनादेखि वेपत्ता

पर्वत ५ कात्तिक : पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका एक युवा विगत तीन महिनादेखि वेपत्ता बनेका छन् । गत असार ३० गते विहान १० बजे घरवाट निस्केका स्थानीय ३४ बर्षिय दुर्गाबहादुर सार्की...

तिहारको पाँचौ दिन आज गाई तथा गोबद्र्धन पूजा गरिँदै

पर्वत- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले...

कुश्मा–बलेवा जोड्न कालीगण्डकी माथि अर्को अग्लो पुल निर्माण शुरु

पर्वत ४ कात्तिक : पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदी माथि फेरी अर्को अग्लो र लामो झोलुङ्गे पुल निर्माणकार्य शुरु भएको छ । अग्ला र लामा झोलुङ्गे पुलसँगै शाहसीक पर्यटकको गन्तब्यको जिल्लाको रुपमा...

तलब भत्ताको रकम सामाजिक सेवामा खर्चिदैँ वडाध्यक्ष तिवारी

 पर्वत, ३ कात्तिक : पर्वतको फलेवास नगरपालिका वडा नंं. ४ मुडिकुवाका वडा अध्यक्ष अच्युत तिवारीले आफुले जनप्रतिनिधि भएवापत राज्यवाट पाउने तलब भत्ता सामाजिक सेवामा लगाउनुभएको छ । मासिक रुपमा पाउने रु. २४ हजार भन्दा बढि...

तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार,आजै लक्ष्मीपुजा पनि

पर्वत-तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल...

आज काग तिहार मनाइँदै

पर्वत- प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आजलाई...

यम पञ्चक आजदेखि सुरु, आज धनतेरस

पर्वत-  उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी...