समाचार
मोदी गाँउपालिकाको वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न
पर्वत- मोदी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न गरेको छ। गोष्ठीमा गाउँपालिकाका विभिन्न शाखा तथा उपशाखाहरुले आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरू, कार्यक्रमहरू र सेवा प्रवाहको समग्र प्रगतिबारे प्रस्तुति दिएका थिए। सवैजसो...
भूमिहीन र सुकुम्बासीका समस्या समाधानका माग सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश
पर्वत- भूमिहीन, सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीका दीर्घकालीन समस्या समाधानको माग गर्दै प्रधानमन्त्री सुशिला कार्कीलाई ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्र पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो । ज्ञापनपत्र अखिल नेपाल किसान महासंघ...
प्रधानमन्त्री कार्कीको नाममा चन्दा संकलन गर्नेलाई कारबाही गरिने
काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले...
त्रिभुवन मा.वि.का पूर्व शिक्षकहरूलाई सामूहिक सम्मान प्रदान
पर्वत : जिल्लाको फलेवास नगरपालिका–३, शंकरपोखरीस्थित त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा गुरु सम्मान तथा जिल्ला स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय स्थापनाकालदेखि हालसम्म त्यहाँ कार्यरत रही हाल अन्यत्र नै कार्यरत रहेका ३९...
सहयोग संकलन गरेर पर्वत काँग्रेसको पार्टी कार्यालय पुर्ननिर्माण गरिँदै
पर्वत २४ असोज : गत भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनी गरिएको नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय अर्थात विपि स्मृति भवन पुर्ननिर्माण गर्न थालिएको छ । नेपाली काँग्रेसका कार्यकर्ता, शुचेच्छुक, शुभचिन्तक तथा अन्य...









