समाचार

पर्वतको फलेवासमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल फलेवास-   विजया दशमी तथा शुभ दिपावलि २०८२ को अवसर पारी पर्वतको फलेवासमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मोती सामुदायिक पुस्तकालय, समुदायिक रेडियो पर्वत, मोती सामुदायिक सिकाई केन्द्र, मोती महलिा बचत...

पर्वत कारागारका ८ जना कैदीबन्दी अझै फर्किएनन्, एक साताभित्र फर्किन निर्देशन 

पर्वत १३ असोज : पर्वत जिल्ला कारागारबाट गत भदौ २४ गतेदेखि फरार भएका ८ जना कैदीबन्दी तीन साता वितिसक्दा पनि फर्किएका छैनन् । कारागारवाट भागेका १९ जना मध्ये ११ जना फर्किएको वा पक्राउ गरिएको भएपनि...

पर्वत प्रशासनद्वारा दसैं–तिहारमा सुरक्षा र सतर्कता अपनाउन आग्रह

पर्वत, १२ असोज –  विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण ढंगले मनाउन जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाबासीलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारीको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै चाडपर्वका बेला...

जेनजीका मागलाई सम्वोधन गर्दैै अघि बढ्नुपर्नेमा जोड 

पर्वत– भर्खरै नेपालमा भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थिति र अबको निकास बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा नेताहरुले जेनजीका मागलाई सम्वोधन गर्दै मुलुकको नवनिर्माणमा...

कुश्माका मासु पसल अब्यवस्थित, मरेका कुखुरा भेटिए 

पर्वत ११ असोज : पर्वत सदरमुकाम कुश्माबजारमा संचालित अधिकांस मासु पसलहरु अब्यवस्थित रहेका छन् । चाडवाडको बेला बढि मात्रामा खपत हुने मासुको गुणस्तर र अवस्था अनुगमन गर्दा अधिकांस पसल मापदण्ड विपरित, गुणस्तरहिन, फोहोर भएको पाईएको...

बेसोस मार युवा क्लब स्पेनद्वारा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न

शिला पाण्डे /बार्सेलोना स्पेन विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा बेसोस मार युवा क्लब, स्पेनले “परिवर्तनको लागि मैत्रीपूर्ण खेल” भन्ने मूल नारासहित पहिलो पटक खुला पुरुष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। यस प्रतियोगिता स्पेनमा...

पर्वत समाजले ८० वर्ष पुगेका आमा-बुबाहरुलाई सम्मान गर्ने

काठमाडौं। पर्वत समाजले पर्वतेली आमाबुबालाई  आज सम्मान गर्दैछ। समाजले घटस्थापनाको दिन पारेर आज काठमाडौंको हात्तिसारस्थित नेपाल आइसमा भव्य कार्यक्रमका बीच सम्मान गर्ने कार्यक्रम छ।कार्यक्रम बिहान ११ बजे गरिने जनाइएको छ। पर्वतबासीबीच शुभकामना आदानप्रदानका साथै पर्वतबाट...

पर्वतको ठानामौलामा पहिरोले ६ घर भत्किए, गाउँनै जोखिममा 

पर्वत, ५ असोज  – शनिवार राती परेको भिषण बर्षाका कारण बस्ती तलवाट पहिरो जाँदा पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाको खाल्टेका ६ घर पुर्ण रुपमा भत्किएका छन् । पहिरोका कारण स्थानीय १० घरपरिवार उच्च...

कालिका भगवती मन्दिरलाई साउण्ड सिस्टम र दियो–पाला प्रदान

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीको पोखराचौरमा रहेको कालिका भगवती मन्दिरलाई साउण्ड सिस्टम र दियो पला प्रदान गरिएको छ । साविक शंकरपोखरी पोखराचौर हाल देवदह नगरपालिका बुटवल निवासि पुर्ण प्रसाद भुसालको परीवारबाट...

पर्वतको मल्लाजमा बडादशै मेला शुरु

पर्वत- पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्ने मल्लाजमा शनिबारदेखि बडादशै पर्वको अवसरमा खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ । बडा दशै मेला मूल आयोजक समितिले मल्लाज भगवति कोत मन्दिर परिसरमा...