समाचार

पर्वत कारागारबाट १९ जना कैदीबन्दी भागे 

पर्वत २५ भदौ : जिल्ला कारागार कार्यालय पर्वतमा थुनामा रहेका १९ जना कैदीबन्दी फरार भएका छन् । जेनजी युवाहरुको आन्दोलन मंगलवार साँझ अदालतमा पुगेपछि ढोका गेट फोडेर उनिहरु फरार भएका हुन् । कारागार कार्यालयमा रहेका...

पुर्व मन्त्री तथा एमाले सांसद गिरीको घरमा आगजनी 

पर्वत २४ भदौ : जेनजी पुस्ताका युवाहरुले नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री पदम गिरीको घरमा आगजनी गरेका छन् । पर्वत सदरमुकाम कुश्मास्थित नमुना बोर्डिङ्ग स्कुल नजिकै रहेको तीन तले घरमा पुगेर प्रदर्शनकारीले...

पर्वतमा जेनजीको आन्दोलन शान्तिपुर्ण, बैंक, विद्यालय र यातायात ठप्प 

पर्वत २४ भदौ : देशभर जस्तै पर्वतमा पनि जेनजी युवाहरुको आन्दोलन विहानैदेखि जारी रहेको छ । युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरिरहेका छन् । सरकार र शिर्ष नेता विरुद्ध नाराबाजी गर्नुका साथै भ्रष्टाचार विरोधी...

बैशाली सहकारीमा हिनामिना : साढे १० करोड बिगो दाबीसहित ७४ जनाविरुद्ध मुद्दा दर्ता

पर्वत — पर्वतको कुश्मामा कार्यालय रहेको बैशाली सहकारी संस्थामा बचतकर्ताको १० करोड ६४ लाख रकम हिनामिनामा संलग्न रहेका ७४ जनाविरुद्ध प्रहरीले जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरेको छ । सहकारीमा भएको रकम हिनामिनाका अनुसन्धान अधिकृत...

केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष हुने वैधानिक बाटो खोलेको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक...

पर्वतमा निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाईयो 

पर्वत– निजामती कर्मचारीहरुको विशेष दिन निजामती सेवा दिवस २०८२ पर्वतमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा ब्याडमिन्टन प्रतियोगिता, कर्मचारीहरुको स्वास्थ्य परिक्षण र कविता प्रतियोगिता कार्यक्रम संचालन गरी दिवस मनाईएको हो ।...

आज राति खग्रास चन्द्रग्रहण लाग्दै, नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने

काठमाडौँ : भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। पञ्चाङ्गहरूका...

युवा ब्यावसायी प्रकाशले गरे गुप्तेश्वर पाठशालामा खाद्यान्न सहयोग 

पर्वत– कुश्माका युवा ब्यावसायी प्रकाश शर्माले गुप्तेश्वर बेदबेदांग पाठशालामा खाद्यान्न सहयोग गरेका छन् । जन्मदिनको अवसरमा गरिने अन्य फजुल खर्च कटौती गर्दै पाठशालामा अध्ययन गर्ने बटुकहरुको लागि खाद्यान्न सहयोग गर्नुभएको हो । चामल, तेल, दाल,...

बिहादीमा स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान 

पर्वत- पर्वतको विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाले व्यावसायिक रुपमा दुध उत्पादन गर्नका लागि उन्नत जातका गाई पालन गर्ने कृषकलाई प्रति गाई...

पर्वतको फलेवासमा विकास बहस तथा दशैँ महोत्सव हुने

रामचन्द्र भुसाल फलेवास- पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो । कार्यक्रम...