समाचार

पर्वतको बैशाली कृषि सहकारी : हिनामिना गरेको रकम दाखिला गर्न प्रहरीको ताकेता

पर्वत– आर्थिक हिनामिनामा मुछिएको कुश्माको वैशाली सहकारीको रकम हिनामिना तथा अपचलनमा संलग्नहरुलाई तत्काल रकम दाखिला गर्न जिल्ला प्रहरी कार्यालय पर्वतले ताकेता गरेको छ । सहकारीको १८ करोड रुपैया हिनामिना गरेको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी...

मोदी गाउँपालिकामा खुल्ला तीज गीत प्रतियोगिता हुने

पर्वत : महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर पर्वतको मोदी गाउँपालिकाले मोदी गाउँपालिका स्तरीय खुल्ला तिज प्रतियोगिताको आयोजना गरेको छ । मोदी गाउँपालिकाकी महिला विकास निरिक्षक शोभा देवी शर्माका अनुसार यही भदौ ८ गतेका...

प्रेस चौतारी पर्वतको महिला संचारकर्मी सम्मान तथा दरखाने कार्यक्रम सम्पन्न 

पर्वत– नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रेस चौतारी नेपाल पर्वतको आयोजनामा महिला सञ्चारकर्मी सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रेस चौतारी...

पर्वत समाजको बृहत रक्तदान तथा भेटघाट कार्यक्रम सम्पन्न

पर्वत – पर्वत समाजको बृहत रक्तदान तथा भेटघाट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहेका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रुपमा...

पर्वतको फलामखानी संचालन गर्न प्रधानमन्त्री ओलीको निर्देशन 

पर्वत, ३१ साउन :  पटक  पटक अनुसन्धान भएपनि वि.सं. २००७ सालदेखि बन्द भएको पर्वतको महाशीला गाउँपालिका वडा नं. ६ फलामखानीमा रहेको फलामको खानी उत्खनन् गर्नका लागि अध्ययन अनुसन्धान अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले...

युवालाई निशुल्क लोक सेवा कक्षा चलाउँदै बिहादी

पर्वत : जिल्लको बिहादी गाउँपालिकाले गाउँभित्रका १८ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई निःशुल्क आयोगका कक्षा अध्ययनका लागि आवेदन दिन आग्रह गरेको छ । गाउँपालिकाले आर्थिक रूपमा कमजोर र सरकारी सेवा क्षेत्रमा प्रवेश गर्न इच्छुक...

पर्वतको बैशाली कृषि सहकारीमा १८ करोड हिनामिना, १५३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

पर्वत-  पर्वतको कुश्मा नगरपालिकामा रहेको बैशाली कृषि सहकारी संस्थाका व्यवस्थापक र सञ्चालकको मिलेमतोमा १८ करोडभन्दा धेरै रकम हिनामिना भएको छ । बचतकर्ताको कूल १८ करोड ७६ लाख ३० हजार ५ सय २८ रुपैयाँ हिनामिना गरेको...

पर्वतमा अफ्रिकन स्वाइन फिवर सङ्क्रमण, जलजलामा चार वटा बङ्गुर मरे

पर्वत : सुँगुर, बङ्गुर र बँदेलमा भाइरसका कारण लाग्ने अति सङ्क्रामक ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण पर्वतमा पनि देखिएको छ। जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’ मा रहेकामध्ये चार वटा बङ्गुरहरू मरेका र तिनीहरूको लक्षण...

पर्वतको पैंयूँ आधारभुत अस्पतालमा स्वास्थ्य बिमा सुविधा, प्रथम विन्दु कायम

पर्वत, २८ साउन : दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा रहेको पैयूँ आधारभुत अस्पतालबाट पनि स्वास्थ्य विमा सुविधा प्रदान गरिने भएको छ । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्ड, बबरमहलको व्यवस्थापकीय निर्णयअनुसार पैयूँ अस्पताललाई प्रथम बिन्दु कायम गर्ने...

अखिल नेपाल महिला संघ, पैयूँ गाउँपालिका कमिटीको अध्यक्षमा वि.क

पर्वत-  अखिल नेपाल महिला संघ, पैयूँ गाउँपालिका कमिटी, पर्वतको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले माया देवी वि.कलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।त्यसैगरी, रिम कला काफ्ले उपाध्यक्ष, गिता दमै सचिव, सिता चापागाई...