समाचार

गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

पर्वत- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बदली...

नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका...

माईतीको सम्झना बोलको तीज गीत बजारमा, प्रसाईद्धारा बिमोचन (भिडियो सहित)

पर्वत- राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्वत शाखाले नारीहरुको महान पर्व हरितालिका तिज-२०८२ को कोशेली स्वरुप “माईतिको संझना” वोलको तिज गित वजारमा ल्याएको छ । गत वर्ष काली पसम्ला वोलको गितले अत्यन्त...

काँग्रेस नेता तिवारीद्धारा पत्रकार महासंघ पर्वतलाई साउण्ड सिस्टम हस्तान्तरण 

पर्वत– नेपाली काँग्रेसका युवा नेता तथा फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवाका वडाअध्यक्ष अच्युत तिवारीले नेपाल पत्रकार महासंघ पर्वत शाखालाई साउण्ड सिस्टम सहयोग गर्नुभएको छ । नेपाल पत्रकार महासंघ पर्वतको सभाहलमा शनिवार आयोजित एक कार्यक्रमका...

पर्वतको घट्दो जनसंख्या : नागरिकता र राहदानी लिने दुवै घटे

पर्वत-: पर्वतमा राहदानी र नागरिकता लिनेको संख्या घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा नागरिकता र राहदानी लिने दुवै संख्या घटेको पाईएको हो । आर्थिक वर्ष २०८१/०८२ मा पर्वतमा जम्मा दुई हजार नौ...

नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको पदस्थापन तथा पुर्ण बैठक सम्पन्न

पर्वत : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतको प्रथम पूर्ण बैठक, पदस्थापन, सम्मान कार्यक्रम सहित सम्पर्क कार्यालय समेत स्थापना गरिएको छ । गत जेठ महिनामा भएको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत भएको मतदानबाट निर्वाचित तथा कतिपय...

पर्वतमा आठ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्ने बृद्ध पक्राउ 

पर्वत, ८ साउन : पर्वतमा आठ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६४ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको बिहादी गाउँपालिका वठा न. ६, चर्काङका भुवानन्द तिवारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका...

पुष्पलाल स्मृति दिवस : पर्वतमा सरसफाई कार्यक्रम सम्पन्न 

पर्वत– नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा पर्वतमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कुश्मा नगर कमिटिको आयोजनामा सदरमुकाम कुश्मास्थित वडागाउँचौरमा सरसफाई गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा...

मोदी गाउँपालिकाले करार सेवाका कर्मचारी हटाएकोप्रति कर्मचारी संगठनद्धारा खेद व्यक्त 

पर्वत– पर्वतको मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति खेद व्यक्त गरेको हो । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय,...

आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष दिन, शिवालयहरुमा घुँईचो

पर्वत– आज २०८२ साल साउन ५ गते सोमबार। साउन कृष्ण पक्षको एकादशी तिथि। कामीका एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई २१ तारिख। साउन महिनाको पहिलो सोमबार भएकाले आज व्रतालुका लागि अझ विशेष दिन हो...