समाचार

पर्वतको विकास सम्भावना प्रचुर, विकास र समृद्धिका लागि पर्वते बुद्धिजीवीले अगाडि बढाए साझा चिन्तन

काठमाडौँ –  पूर्व–पश्चिम मध्यपहाडी पुष्पलाल राजमार्ग तथा उत्तर–दक्षिण कालीगण्डकी कोरिडोरले आन्तरिक एवं बाह्य बजारसम्म पहुँच सहज बनेको पर्वत जिल्लाको विकास र समृद्धिका लागि पर्वते बुद्धिजीवीले साझा चिन्तन अगाडि बढाएका छन् । पर्वत विकास समाज, काठमाडौँले आइतबार...

पैंयू गाउँपालिकाले व्यावसाय र भूमिकरमा दश प्रतिशत छुट दिने 

पर्वत– दक्षिण पर्वतको पैंयू गाउँपालिकाले पालिकाभित्रका व्यावसायी र जग्गाधनीहरुलाई व्यावसाय कर र भूमिकरमा छुट दिने भएको छ । पैंयू गाउँपालिकाको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाभित्र व्यावसाय कर र भूमिकर भुक्तानी गर्ने सेवाग्राहीलाई...

दशैंमा कुश्माको बान्द्रेवेणी चौरमा लाइभ कन्सर्ट हुँदै

पर्वत । पर्वतको सदरमुकाम कुश्मा स्थित शिवालय युवा विकास मञ्चले यस वर्षको दशैंको अवसरमा भव्य लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ। स्थानीय संस्कृति, कला र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागेको...

आज जनै पूर्णिमा, आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ऋषि तर्पणीपर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...

फलेवास क्षेत्रमा रोपिएको जेठो बुढो धानमा ब्लाष्ट रोग देखियो

पर्वत, २३ साउन : रोपेको महिनादिन नपुग्दै पर्वतका विभिन्न क्षेत्रमा लगाईएको पोखरेली जेठोबुढो धानमा ब्लाष्ट रोगको प्रकोप फैलिएको छ । जिल्लाको फलेवास नगरपालिकाका वडा नं. ४ मुडिकुवा, वडा नं. ५ खानीगाउँ, वडा नं. ६ देविस्थान...

कुश्मामा सह योग शिक्षक प्रशिक्षण कार्यक्रम शुरु

पर्वत– पतञ्जली योग समिति पर्वत, महिला पतञ्जलि योग समिति पर्वत, युवा नेपाल तथा कुश्मा नगरसमितिको संयुक्त आयोजनामा कुश्मामा १५ दिने सह योग शिक्षक प्रशिक्षण कार्यक्रम आज वाट सुरु भएको छ । कार्यक्रम पतञ्जलि योग समिति...

बहुविवाहलाई वैधता दिन खोजिएको भन्दै पर्वतमा सामाजिक संघसंस्थाद्धारा ज्ञापन पत्र पेश

पर्वत : नेपाल सरकारले केही विशेष परिस्थितिमा बहुविवाहलाई वैधता दिने कानुनी मस्यौदा तयार पार्न लागेको भन्ने समाचार सार्वजनिक भएपछि पर्वत जिल्लामा नागरिक समाज संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन् । पर्वतका विभिन्न नागरिक समाज सञ्जालमा आबद्ध...

पहिरोले हुवास–वालीङ सडक अवरुद्ध, यात्रुलाई सास्ती 

पर्वत, १९ साउन : लगातारको वर्षासँगै सडक माथिवाट आएको पहिरोले दक्षिण पर्वतका तीन पालिकालाई स्याङ्जाको वालिङसँग जोड्ने हुवास–वालिङ सडक अवरुद्ध बनेको छ । सोमवार विहान हुवास–वालिङ सडक खण्ड अन्तर्गत पर्वतको सिमानामा पर्ने हुल्काङ र  वालिङ...

पर्वतमा वर्षेनी कोदो बालीको क्षेत्रफल साँघुरिँदै, उत्पादन घट्दै

पर्वत-  बढ्दो युवा पलायन, बाँदर आतंक, र जनशक्तिको अभावका कारण पर्वतमा बर्षेनी कोदो बाली लगाउने क्षेत्रफल घट्दै गएको छ । जनशक्ति अभावले उत्पादनमा भन्दा लागत बढी लाग्ने भएपछि कोदोबालीतर्फ कृषकको आकर्षण घट्दै गएको हो ।...

मानव बेचबिखन विरुद्ध सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न

पर्वत – मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पर्वतमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र सामाजिक विकास कार्यालय पर्वतको सहकार्यमा “मानव बेचबिखन अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं” भन्ने...