पर्वत, ४ साउन : पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दीमा घर पछिबाट आएको पहिरोमा पुरिएर वेपत्ता भएका बृद्ध दम्पती दुवैको शव भेटिएको छ ।
स्थानीयवासी र सुरक्षा निकायले पहिरो पन्छाएर खोजी गर्दा दुवै...
लाङ्दी पहिरो अपडेट : पुरिएका दम्पतीमध्ये श्रीमान मृत फेला, श्रीमतीको खोजी कार्य जारी
पर्वत, ४ साउन : पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दीमा घर पछिबाट आएको पहिरोमा पुरिएर वेपत्ता भएका दम्पती मध्ये श्रीमानको शव भेटिएको छ ।
स्थानीयवासी र सुरक्षा निकायको लामो प्रयासपछि पुरिएको अवस्थामा केहिवेर...
पर्वतको देउरालीमा पहिरोले घर पुँरिदा दम्पत्ति बेपत्ता
पर्वत, ४ साउन : पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दीमा माथिवाट आएको पहिरोले एक घर पुरिदा बृद्ध दम्पत्ति पुरिएर वेपत्ता भएका छन् ।
लाङ्दी स्थित छविलाल विश्वकर्माको एक तले घर पुरिँदा ७६ वर्षिय...
पर्वतमा एक लाख पुरस्कार राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदै
पर्वत– युवाहरुको क्षमता र व्यक्तित्व विकासमा सक्रिय रहँदै आएको पर्वत जेसीजको आयोजना पर्वतमा पहिलोपटक सवैभन्दा ठुलो पुरस्कार राशीको ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता हुने भएको छ ।
देशभरका जेसिज तथा गैर जेसिजहरुको लागि खुल्ला सेभेन...
पर्वतको जलजलामा ३ सय बढीले निःशुल्क एम्बुलेन्स सेवा लिए
गरिब , अपाङ्ग, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरीलाई बरदान सावित
पर्वत, ३ साउन – पर्वत जिल्लाको जलजला गाउँपालिका ३ सय २७ जनाले समुदाय लक्षित निःशुल्क एम्बुलेन्स सेवा लिएका छन् । गत आव २०८१/०८२ मा गाउँपालिकाद्धारा...
रोम बिधानको पक्ष मुलुक बन्न माग गर्दै ज्ञापन पत्र बुझाईयो
पर्वत – अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अगुवाइमा विभिन्न संस्थाले अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा रोम विधानको पक्ष राष्ट्र बन्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा ज्ञापन पत्र बुझाएका छन् ।
इन्सेक प्रतिनिधि अमृत बास्कुने र...
आज साउने सङ्क्रान्ति : लुतो फाल्ने दिन
काठमाडौं – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो...
फलेवासमा सार्वजनिक सुनुवाई तथा सचेतनामुलक कार्यक्रम सम्पन्न
पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजना तथा फलेवास नगरपालिकाको संयोजनमा सार्वजनिक सुनुवाई तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह सम्वन्धमा सहजीकरण तथा समन्वयका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो...
मोदी गाउँपालिकाको वित्तिय प्रगति झण्डै ८१ प्रतिशत, ८२ वटा योजना सम्पन्न
पर्वत ३१ असार : पर्वतको मोदी गाउँपालिकामा चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका ८२ वटा योजना सम्पन्न भएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा बजेट बिनीयोजन भएका ८६ वटा भौतीक पुर्वाधारका योजना मध्ये ८२ वटा...
कृषिमा आत्मनिर्भर बन्दै पर्वत मोदीको फलाल्ने गाउँबासी
पर्वत- असार ३० गते । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ५, वाजुङ फलाल्नेबासीहरु कृषिमा आत्मनिर्भर बन्ने प्रयासमा लागेका छन् । प्राकृतिक रुपले एकदम रमणीय स्थानमा रहेको फलाल्ने गाउँबासीको ध्यान अहिले कृषिमा आत्मनिर्भर बन्नेमै...