समाचार

दुई वर्षदेखि भाडा नतिर्ने कुश्मा हस्पिटलको ताला फोडियो

पर्वत २० असार : पर्वत सदरमुकाम कुश्माबजारमा संचालित निजि क्षेत्रको कुश्मा अस्पताल झण्डै एक वर्षदेखि बन्द भएको छ । बन्द रहेको हस्पिटलले घरभेटीको घरभाडा दुई वर्षसम्म नतिरको पाईएको छ । कुश्माबजारको मुख्य चोक शिवालयचोकमा संचालित...

सम्भावनाको खानी कालीगण्डकी तटिय क्षेत्र, दिर्घकालीन सोच र योजनाको अभाव

पर्वत  : मुस्ताङको दामोदर कुण्ड र मुक्तिनाथ मन्दिरवाट शुरु हुने पवित्र कालीगण्डकी नदिका तटिय क्षेत्रहरु आर्थिक विकास र पर्यटकीय दृष्टिकोणले निकै महत्वपुर्ण देखिएका छन् । धार्मिक एवम् पौराणिक रुपमा समेत ऐतिहातिक महत्व बोकेको कालीगण्डकी तटिय...

विद्यालय सुपरिवेक्षण तथा शिक्षक पेसागत सहयोग कार्यक्रमको समीक्षा तथा अन्तरक्रिया सम्पन्न

पर्वत : शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतको आयोजनामा विद्यालय सुपरिवेक्षण तथा शिक्षक पेसागत सहयोग कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । इकाईको आयोजनामा जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयहरूमा सम्बन्धित विषयका विज्ञहरू सहित भएको सुपरिवेक्षणपछि...

जलजलाका शिक्षकहरुलाई आईसिटी तालिम

पर्वत- पर्वतको जलजला गाउँपालिका भित्रका आधारभूत तथा प्रा.वि.का शिक्षकहरुलाई पाँच दिने आईसिटी तालिम सुरु भएको छ । विद्यालयहरुलाई प्रविधिमैत्रि बनाउन आधारभूत तहका शिक्षकहरुलाई नै ईमिस, माईक्रोसफ्ट वर्ड, एक्सेल, पावरपोइन्ट, शिक्षका लागि एआई, साईवर सेक्युरिटी, शिक्षा...

कालीगण्डकी तटका उत्तरबाहिनी, रुरुक्षेत्र, सेतीवेणी र गलेश्वर धाममा अन्तरक्रिया सम्पन्न

पर्वत– कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत उत्तरबाहिनी, रुरुक्षेत्र, सेतीवेणी र गलेश्वरधाममा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएका छन् । पवित्र कालीगण्डकी नदि किनारमा रहेका तर ओझेलमा परेका ऐतिहासिक तीर्थ तथा धामहरुको राष्ट्रिय तथा...

कालीगण्डकी नदिको तटीय क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै, आजदेखि अभियान शुरु 

पर्वत १३ असार : धार्मिक, सांस्कृतिक र शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विश्वसामु प्रचारप्रसार गर्ने उद्धेश्यले तटीय क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम...

सम्झौता भएको एक वर्षमै बन्यो रुम्टाखोला पुल

बागलुङ – बागलुङ र गुम्ली जिल्लालाई जोड्ने कुस्मीसेरा-बरेङ-शान्तिपुर सडकखण्ड अन्तर्गत रुम्टाखोला पुल निर्माण सम्झौता एक वर्ष बाँकी हुँदा नै पूरा भएको छ। जैमिनी नगरपालिका ९ र १० का नागरिकलाई पालिका मुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त...

मोदी गाउँपालिकाको बजेट साढे ६१ करोड

पर्वत ११ असार : पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष वि.सं. २०८२/८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १७ औ गाउँ अधिवेशनले आगामी आर्थिक बर्षका लागि रु. ६१ करोड ४२...

कुश्मा नगरपालिकाले ल्यायो ९० करोडको बजेट ( पूर्णपाठसहित)

पर्वत-  कुश्मा नगरपालिकाले आर्थिक बर्ष ०८२/८३ का लागि झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो...

जलजलाको बजेट ५९ करोड ५४ लाख पारित

पर्वत- पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक...