समाचार

बजेटको तयारीमा पर्वतका स्थानीय तह, फलेवासमा सर्वपक्षिय छलफल सम्पन्न  

पर्वत, ४ असार : नेपालको संविधान वि.सं. २०७२ अनुसार हरेक वर्षको असार १० गतेभित्र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार पर्वतका सातवटै पालिका यतिबेला तयारीमा जुटेका छन्...

कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, आज समापन हुँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम आज औपचारिक समापन हुने भएको छ । कोटिहोममा आज महाआरती...

विपद्‍मा खोज र उद्धार गर्न तीन सुरक्षा निकायको संयुक्त ‘सिमुलेसन’

पर्वत : ‘मनसुन’ विस्तार हुने लागेसँगै पर्वतमा रहेका सुरक्षा निकायहरूले ‘मनसुन’जन्य बाढी, पहिरो लगायतका विपद्को क्षति कम गर्न संयुक्त रूपमा व्यवहारिक अभ्यास गरेका छन्। नेपाली सेनाको पर्वतस्थित नयाँ रणभीम गुल्म, सशस्त्र प्रहरीको नं. २५ हेडक्वार्टर...

पसल बन्द गरेर पर्वतका सुनचाँदी व्यावसायि आन्दोलित, बुझाए सरकारलाई ज्ञापनपत्र

पर्वत– पर्वतका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले आज बिहानैदेखि पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन् । सरकारले सुनचाँदी व्यवसायीहरूमाथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरू आन्दोलनमा उत्रिएको नेपाल सुनचाँदी व्यवसायी संघ पर्वतका...

बौद्धिक अपांगता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेको सुर्योदय आधारभुत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । अपाङ्ग उत्थान समाज पर्वतले सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा सामाग्री वितरण गरेको...

कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

पोखरा –  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति  गरेका हुन् । अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट...

गण्डकी सरकारले गर्‍यो कुश्मामा बजार अनुगमन, म्याद नाघेका र गुणस्तरहिन बस्तु छ्यापछ्याप्ती  

पर्वत, २६ चैत :  गण्डकी प्रदेश सरकारको कृषि भूमि तथा सहकारी मन्त्रालयले पर्वत सदरमुकाम कुश्मामा पहिलोपटक बजार अनुगमन गरेको छ । कुश्माबजारका होटल, फलफुल तथा तरकारी पसल, मासु पसल, होलसेल तथा खुद्रा किराना पसलमा अनुगमान...

पर्वतमा बस र ट्रक ठोक्किदा १२ जना घाईते 

पर्वत, २६ जेठ : मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ दोविल्लामा सोमवार दिउँसो बस र ट्रक ठोक्किदा १२ जना यात्रु घाईते भएका छन् । म्याग्दीको बेनीवाट पोखरातर्फ जाँदै गरेको ग२ख १०६६ नम्वरको...

गैसस महासंघ पर्वतमा शर्मा नागरिक समाज सञ्जालमा अधिकारी

पर्वत- गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २५ ओै साधारणसभा, नवौं अधिवेशन तथा दशौँ जिल्ला नागरिक सम्मेलन आइतबार कुश्मामा सम्पन्न भएको छ। अधिवेशनबाट खुर्कोट युवा क्लबका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन...

कोटीहोममा आज यज्ञको पूर्णाहुति हुने

पोखरा-  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ । योसँगै कोटीहोममा सहभागी भएका चार...