समाचार
कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा
पोखरा – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ...
कोटिहोमचोक घोषणा,चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने,
पोखरा- पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति कोटिहोममा भएको...
माओवादी अध्यक्ष दाहालले भोली पर्वतवासीसँग जनसंवाद गर्ने
पर्वत, ८ जेठ : मध्यपहाडी लोकमार्ग जागरण अभियानमा रहनुभएका नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्वतवासीसँग जनसंवाद गर्नुहुने भएको छ । अभियान अन्तर्गत भोली शुक्रवार पर्वत सदरमुकाममा जनसंवाद कार्यक्रमको आयोजना गरिएको हो । पर्वत...
कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित
पोखरा- पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ। युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म...
३२ औं मदन आश्रित दिवसको अवसरमा फलेवासमा सरसफाइ तथा विविध कार्यक्रम सम्पन्न
पर्वत- ३२औं मदन आश्रित दिवसको अवसरमा पर्वतको फलेवास ६ देविस्थानमा मदन पार्कमा सरसफाई तथा विविध कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले फलेवास नगरकमिटीले आयोजना गरेको कार्यक्रममा फलेवास नगरपालिकाका ७० जना भन्दा वढि नेकपा एमालेका नेता,...
राष्ट्रिय युवा संघ पर्वतद्वारा गुप्तेश्वर संस्कृत पाठशालामा खाद्यान्न वितरण
पर्वत १ जेठ : राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, पर्वतले कुश्मा नगरपालिका–५ स्थित गुप्तेश्वर वेदबेदांग संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसमा सामाजिक क्षेत्रमा योगदान...










