समाचार

पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी जेठ ५ र ६ गते हुँदै

पर्वत– पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी जेठ ५ र ६ गते संचालन गरिने भएको छ जिल्ला खेलकुद विकास समिति पर्वतको सोमवार सम्पन्न बैठकले जेठ ५ र ६ गते सदरमुकाम कुश्माबजारको वडागाउँ खेल...

कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

पोखरा – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् । कोटीहोममा पोखरेलले आगामी बैशाख २८ गतेदेखि जेठ ३ गते कथा वाचन गर्ने कार्यक्रम तय भएको...

कोटिहोम विराट ज्ञान महायज्ञको एक सय हवनकुण्डमा हवन सुरु

पोखरा, १९ वैशाख । पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विधिपूर्वक हवन सुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय  हवन कुण्डमा शुक्रवार देखि हवन सुरु...

क्यान पर्वतको आयोजनामा तालिमसँगै बक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत : सन २०२५ को सूचना प्रविधि दिवसको अवसर पारेर कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) पर्वतको आयोजनामा कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टीलीजेन्सको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कुश्मामा आयोजना भएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका...

आज १३६औँ श्रमिक दिवस मनाइँदै

काठमाडौँ, वैशाख १८ गते । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक...

बिहादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

पर्वत – यहाँको एक पालिकाले अध्यक्ष कप आयोजना गर्ने भएको छ । पर्वतको बिहादी गाउँपालिकाले २३ बैशाख देखी २७ गतेसम्म “गाउँपालिका अध्यक्ष कप–२०८२” आयोजना गरेको हो । अध्यक्ष कप अन्तर्गत भलिबल प्रतियोगिता तथा विविध...

पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु

पोखरा – पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा फाउण्डेशन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित हरिहर मन्दिर र केहि स्थानीयको जग्गामा महायज्ञ...

नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष डा. प्रसाईको ५४औं जन्मोत्सव मुल समारोह सम्पन्न

समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान एवम् केही विरामीलाई आर्थिक सहयोग प्रदान  कुश्मा, पर्वत – समृद्ध खवर/राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३१औं स्थापन दिवस एवम् संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सव...

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा...

पर्वतको जलजलाका राजुले हत्या गरे आफ्‌नै श्रीमती

पर्वत – म्याग्दीको बेनी नगरपालिका ७ मंगलाघाटमा दाउराले प्रहार गरी आफ्नी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ । पर्वतको  जलजला गाउँपालिका ३ पर्वत बेनी घर भई बेनी नगरपालिका ७ मंगलाघाट बस्ने राजु विकले...