समाचार
आज वैशाख कृष्ण औँसी : आमाको मुख हेर्ने पर्व दिन, श्रद्धा भक्तिसाथ मनाइँदै
पर्वत : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि...
३५ वर्षपछि ५० शय्या क्षमतामा सञ्चालन हुँदै प्रदेश अस्पताल पर्वत
पर्वत-सञ्चालनमा आएको करिब ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतलाई स्तरोन्नति गर्दै ५० शय्या सञ्चालनको अनुमति प्रदान गर्न लागिएको छ । वि.सं. २०४६ सालबाट सञ्चालनमा आएको अस्पतालले हालसम्म १५ शय्या सञ्चालनको अनुमतिमा रहेर सेवा प्रवाह गर्दै आइरहेको...
पोखरामा बृहत् ट्याक्सी र्याली सम्पन्न, महायज्ञको सन्देश फैलियो
पोखरा- मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक...
पाङको प्रसिद्ध पार्वती गुफामा माता पार्वतीको मूर्तीमा प्राण प्रतिष्ठा गरिँदै, तयारी तीब्र
पर्वत– पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको संगम स्थलमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफामा जगज्जननी माता पार्वतीको मूर्तिमा प्राण प्रतिष्ठा गरिने भएको छ । पार्वतीको जन्म भएको र विवाह भएको...
श्री गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद सहित सम्मान
पोखरा- पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक सांस्कृतीक...
एमाले कुश्मा नगर कमिटिद्धारा पार्टीका ५४ जना अग्रज नेतालाई सम्मान
पर्वत– नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले) कुश्मा नगर कमिटीले ५४ जना अग्रजहरुलाई सम्मान गरेको छ । पञ्चायती निरंकुशताको बिरुद्ध पार्टीले भूमिगत आन्दोलन संचालन गरिरहेको अवस्थामा पार्टीको विभिन्न जिम्मेवारीमा रहेर सांगठनिक...
पर्वतको महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका सामुदायिक स्कुलमै पढाउनुपर्ने
पर्वत – पर्वतको महाशिला गाउँपालिकाले पालिकाभित्रका सबै जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न कार्यपालिका बैठकले सरकारी कर्मचारी एवं जनप्रतिनिधिले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना...










