पर्वतको पैंयूँ गाउँपालिका पूर्णखोप तथा दिगोपना युक्त घोषणा
पर्वत– पर्वतको पैयूँ गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
गाउँपालिकाले १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा पूर्ण...
संघीय निजामती ऐन जारी गर्न माग गर्दै पर्वतका कर्मचारीले बुझाए ज्ञापनपत्र
पर्वत– संघीय निजामती ऐन जारी लगायत विभिन्न ११ बुँदे माग राख्दै पर्वतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत सभामुख देवराज घिमीरेलाई ज्ञापनपत्र बुझाएका छन् ।
संघ प्रदेश र स्थानीय तहको अन्तरसम्वन्ध कायम हुनेगरी पेशागत हकहित र...
खेलकुद विकास समिति पर्वतका पदाधिकारीको पदस्थापन
पर्वत– जिल्ला खेलकुद विकास समिति पर्वतका पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । हालै गण्डकी प्रदेशको खेलकुद विकास परिषदबाट मनोनित अध्यक्ष जंगबहादुर पुन बुद्ध, उपाध्यक्ष राजन गुरुङ, सचिब सपना पुर्जा र कोषाध्यक्ष जगत लामिछाने...
पर्वतको चुवामा धार्मिक पर्यटकिय धाम बनाउन धनधान्यांचल महायज्ञ संचालन गरिँदै, तयारी तीब्र
पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा श्रीमदभागवत महायज्ञ संचालन गरिने भएको छ ।
हरिहरेश्वर योग कुटी, सत्संग भवन,संकटा मन्दिर स्थापनार्थ, निःशुल्क अन्न क्षेत्र सहित लक्ष्मीनारायण धाम स्थापनाका लागि श्रीमदभागवत महापुराण धनधान्यांचल आयोजना गरिएको...
बिहादी गाउँपालिकाको १६ औं गाउँ सभा सम्पन्न
पर्वत – जिल्लाको बिहादी गाउँपालिकाले गाउँ सभाको १६ औं अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट समिक्षा तथा संसोधन गर्दै गाउँ सभाको १६ औं अधिवेशन सम्पन्न गरेको हो । गाउँपालिकाको सभाकक्षमा...
एकीकृत समाजवादी पर्वतका उपाध्यक्ष पौडेलद्धारा पार्टी परित्याग, स्वतन्त्र रहने घोषणा
पर्वत– नेकपा एकीकृत समाजवादी पर्वतका उपाध्यक्ष गणेश पौडेलले पार्टी परित्याग गर्नुभएको छ ।
पार्टीका गतिविधि र राजनीतिक दलहरुमा आएको बिचलनका कारण पार्टीका सम्पुर्ण जिम्मेवारी त्याग गरी स्वतन्त्र रहेको उल्लेख गर्नुभएको छ । पौडेल नेकपा एकीकृत...
साढे दुई सय युवालाई एकैपटक सीपमुलक तालिम दिँदै कुश्मा नगरपालिका
पर्वत : पर्वतको कुश्मा नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने वा रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै ६ वटा सीपमूलक तालिमहरू निःशुल्क रूपमा सञ्चालन गर्ने भएको छ ।
नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत...
पर्वतको चुवामा स्वास्थ्य चौकीको भवन निर्माण शुरु
पर्वत- पुरानो भवन जिर्ण हुँदा नियमित चेकजाँच र उपचारमा समस्या भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा चार कोठे स्वास्थ्य चौकीको भवन निर्माणको कार्य प्रारम्भ भएको छ ।
३८ लाख ८६ हजार लागतमा निर्माण हुन लागेको भवनको...
बलेवा विमानस्थल प्रयोगविहीन
बागलुङ- चार वर्षअघि कालोपत्र र रङ्गरोगन गरेपछि चिटिक्क बनेको बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अहिले जीर्ण बनेको छ । यहाँ जताततै फैलिएको काँसले गर्दा विमानस्थल नै कुरूप देखिन्छ ।
विमानस्थल सुरक्षार्थ लगाइएको तारबारमा खिया लागेकाे छ...
पर्वतको जलजलामा कक्षा ८ को नतिजामा सुधार
पर्वत- पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरेपछि नतिजामा सुधार आएको छ । शैक्षिक गुणस्तर कमजोर भएपछि पालिकाले दुईवर्ष अघि देखि गुणस्तर वृद्धिका लागि कार्ययोजना निर्माण...