समाचार

पर्वत उवासंघमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पर्वत– नयाँ वर्ष २०८२ सालको अवसरमा पर्वत उद्योग बाणिज्य संघका आयोजनामा शुभकामना आदानप्रदान सम्पन्न भएको छ । कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै सहभागिहरुले वर्षमात्रै फेरिनु नौलो कुरा नभई हरेक क्षेत्रमा परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।...

कालीगण्डकीले बगाएर वेपत्ता महिला मृत अवस्थामा फेला

पर्वत, १ वैशाख : कालीगण्डकी नदि स्नान गर्ने क्रममा बगाएर बेपत्ता बनेकी एक महिला मृत अवस्थामा फेला परेकि छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मोदीवेणी स्थित कालीगण्डकी नदि किनारमा स्नान गर्ने क्रममा नदिले...

एमाले कार्कीनेटाको अधिवेशन सम्पन्न, एमाले पर्वतका संस्थापक पौडेललाई अभिनन्दन

पर्वत– नेकपा एमाले फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा वडा कमिटीको दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले पर्वतका संस्थापक नेता गणेश शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले शिवप्रसाद शर्मा को अध्यक्षतामा उपाध्यक्ष...

पर्वतको मोदीवेणीवाट एक महिलालाई कालीगण्डकीले बगायो, खोजी कार्य जारी 

पर्वत, १ वैशाख : कालीगण्डकी नदि स्नान गरेर भिडियो खिच्ने क्रममा बगेर एक महिला वेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मोदीवेणी स्थित कालीगण्डकी नदि किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न...

सामुदायिक वनजंगल प्रयोगमा सहजता बनाउनुपर्नेमा मन्त्री बस्यालको जोड

पर्वत : गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले सामुदायिक वन उपभोगमा सहजता बनाउनुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघ पर्वतको छैटौ जिल्ला परिषदलाई आइतवार कुश्मामा सम्बोधन गर्दै मन्त्री बस्यालले नेपालको...

पर्वत उद्योग बाणिज्य संघ नेपालमै उत्कृष्ट, महासंघद्धारा सम्मानित

पर्वत– पर्वत उद्योग बाणिज्य संघ नेपालमै उत्कृष्ट बनेको छ । नेपालका ख बर्गका जिल्ला/नगर उद्योग बाणिज्य संघहरु मध्ये पर्वत उत्कृष्ट बनेको हो । संघले उद्योग, व्यापार, व्यावसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट काम गर्दै आएको...

पर्वत फोटोग्राफर संघको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान सम्पन्न

पर्वत– पर्वत फोटोग्राफर संघले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गरेको छ । नयाँ वर्षका सवै तिथि मिति, सार्वजनिक विदा र कार्यक्रमहरु समावेश गर्नुका साथै संघका कार्यक्रमहरु सहित क्यालेण्डर प्रकाशन गरिएको हो ।...

पर्वतको पाङराङका खेलाडी आन्दोलित, फलेवासका मेयर तिवारीको पुत्ला दहन

पर्वत, २७ चैत : पर्वत फलेवास नगरपालिका वडा नं. ११ पाङराङका खेलाडी युवाहरु आन्दोलित बनेका छन् । चैत २४ गतेदेखि २६ गतेसम्म सम्पन्न तेस्रो मेयर कप भलिबलमा धादली भएको भन्दै खेलाडीहरु आन्दोलित बनेका हुन् ।...

कार्कीनेटा सम्पर्क समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत- कार्कीनेटा सम्पर्क समाज पोखराद्वारा शिशु देखी कक्षा ५ सम्मका विद्यार्थीलाई आज शैक्षिक सामाग्री वितरण गरेको छ । अन्नपूर्ण माध्यामिक विद्यालयमा अध्ययनरत करिब ९० जना विद्यार्थीहरुलाई समाजले आफ्‌नो स्थापना दिवसको अवसरमा झोला, कपी र पेन फलेवास...

पर्वतको फलेवासमा तेस्रो मेयरकप जारी, वडा स्तरिय खेलकुद प्रतियोगिता

पर्वत- पर्वतको फलेवास नगरपालिकाको आयोजनामा तेस्रो मेयरकप वडा स्तरिय खेलकुद प्रतियोगिता सोमवार वाट शूरु भएको छ । फलेवास नगरपालिका ८ ठानामौलाको खेल मैदानमा प्रतियोगिताको उद्घाटन फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै...