कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य
पोखरा–पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज...
जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सवैसँग सहकार्य गर्छौ : प्रजिअ घिमीरे
पर्वत– पर्वतमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले पर्वत जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि सवै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
पर्वत जिल्लामा सरुवा भएर आएपछि पर्वत उद्योग बाणिज्य...
पर्वतमा महिला डिजिटल साक्षरता तथा नेतृत्व विकास तालिम शुरु
पर्वत –पर्वतमा महिला पत्रकार डिजिटल साक्षरता एवम् रुपान्तरणकारी नेतृत्व विकास तालिम शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ पर्वतको आयोजना र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा दुई दिने तालिम शुक्रवारदेखि शुरु भएको हो ।
तालिमको जिल्ला...
सवारी चेकिङबाट एक करोड राजश्व उठाउने लक्ष्य
पर्वत- जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी चेकिङमा कडाई गर्न थालेको छ । भखरै मात्र सरुवा भएर आउनु भएका ट्राफिक प्रहरी प्रमुख बलवहादुर गुरुङले सवारी दुर्घटनामा कमी ल्याउने उद्देश्यले चेकिङमा कडाई गर्न थाल्नु भएको...
गणतन्त्रका पक्षमा एमाले पर्वतले जिल्लाभर जनसचेतना कार्यक्रम गर्ने
पर्वत- नेपाल कम्युनिष्ट पार्टी(एमाले) पर्वतले गणतन्त्रका पक्षमा जिल्लाभर जनसचेतना कार्यक्रम गर्ने भएको छ । बिहिबार पार्टी कार्यालय कुस्मामा बसेको जिल्ला कमिटीको दोस्रो सचिवालय वैठकले गणतन्त्रका पक्षमा जनपरिचालन सहित सबै वडामा कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला...
पर्वतका सिडीओ शर्माको सरुवा, घिमीरे आउँदै
पर्वत– पर्वतका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले पर्वत लगायत ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ११ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा...
मोदी गाउँपालिकाको आठौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईयो
पर्वत– जिल्लाको मोदी गाउँपालिकाले ८ औ स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । गाउँपालिका स्थापना भएको ८ बर्ष पुरा भएको उपलक्ष्यमा गाउँपालिकाले आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्य...
विश्व उपभोक्ता अधिकार दिवस पर्वतमा पनि मनाईयो
पर्वत : उपभोक्ताका हक र अधिकार सुनिश्चित गर्न मार्च १५ मा मनाइने विश्व उपभोक्ता अधिकार दिवस पर्वतमा पनि मनाइएको छ ।
पर्वत जेसीजको सक्रियता तथा समन्वयमा कुश्मास्थित नारायण माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरिएको थियो ।
‘दिगो...
पैंयूमा माटो परिक्षण शिविर सम्पन्न, माटोमा अम्लियपनाको समस्या बढ्दै
पर्वत, १ चैत : पर्वतको अधिकांस क्षेत्रमा रहेको खेतीयोग्य भूमिको माटोमा अम्लियपन बढ्दै गएको पाईएको छ ।
समय समयमा माटो परिक्षण गरि उपचार नगर्दा माटोमा अम्लियपना बढ्दै गएको हो । कृषि ज्ञान केन्द्र पर्वतले दक्षिण...
आज फागुपुर्णिमा रङहरु खेलेर धुमधामका साथ मनाईदैँ
काठमाडौं – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा...