समाचार

महिलालाई मादल बजाउन सिकाउँदै पर्वतका स्थानीय तह

पर्वत- स्थानीय तहहरु नागरिकको सवैभन्दा नजिकका सरकार हुन् । नागरिकहरु हरेक कामका लागि पहिलोपटक जाने भनकै स्थानीय वडा र पालिका हुन् । स्थानीय तहहरुले कृषि, पशुपालन, फलफुल खेती, होजियारी, क्षमता विकास लगायत लोकसेवा तयारी कक्षाहरु...

राजनीतिक स्थिरताको लागि काँग्रेस र एमालेको संयुक्त सरकार : काँग्रेस नेता जोशी

पर्वत-  नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले देशमा राजनीतिक स्थिरता कायम गर्न काँग्रेस र एमाले नेतृत्वको सरकार आवश्यक भएको बताएका छन् । नेपाल शिक्षक संघ पर्वतको २५ औँ जिल्ला प्रतिनिधी सभा तथा शिक्षक सम्मान...

पउवासंघ क्रियाशिल पत्रकारिता पुरस्कारवाट जिसी पुरस्कृत

पर्वत– पर्वत उद्योग बाणिज्य संघले यस वर्षदेखि स्थापना गरेको क्रियाशिल पत्रकार पुरस्कार पत्रकार महेन्द्र जिसीलाई प्रदान गरिएको छ । संघको ४९ औ स्थापना दिवस र स्वर्ण जयन्ती शुभारम्भ समारोहमा सोमवार उक्त पुरस्कार प्रदान गरिएको हो...

महाशिला गाउँपालिका बाट ४ महिनामा ८५ लाख बराबरको तरकारी विक्री

पर्वत – महाशिला गाउँपालिका बाट ४ महिनामा ८५ लाख बराबरको तरकारी विक्री र्वतको महाशिला गाउँपालिका बाट पछिल्लो चार महिनामा ८५ लाख बराबरको तरकारी बजारमा विक्री भएको छ । इन्प्रेड नेपालको तथ्याङ अनुसार अक्टोवर,नोयम्बर,डिसेम्बर र जनवरी...

जिल्ला प्रशासनद्धारा पर्वत उद्योग बाणिज्य संघको साधारणसभा गर्न रोक 

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत उद्योग बाणिज्य  संघको ४२औ साधारण सभा तथा ४९औँ बार्षिकोत्सवको कार्यक्रम गर्न रोक लगाएको छ । आइतवार मध्यरातमा आदेश जारी गर्दै संघको बार्षिक साधारण सभा हाललाई स्थगित गर्न आदेश दिएको...

पर्वतको दुर्लुङ्गमा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न

पर्वत : राधाचन्द्र स्मृति प्रतिष्ठान नेपाल पर्वतको आयोजनामा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला...

पिपलटारीमा बाँदरको आक्रमणवाट ८४ वर्षिया बृद्धा घाईते

पर्वत १० फागुन : पर्वतको कुश्मा नगरपालिका वडा नं १० पिपलटारीमा बाँदरको आक्रमणबाट ८४ वर्षियाा बृद्धा घाइते हुनुभएको छ । घरमा आराम गरिरहेको अवस्थामा अचानक बाँदरको हुल करेसा बारिमा प्रवेश गरेपछि धपाउन जाने क्रममा हुलले...

पर्वतको जलजलामा अन्तरजातिय विबाह गर्ने दम्पतीलाई सम्मान गरिँदै  

पर्वत, ९ फागुन : समाजमा कायमै रहेको जातिय विभेद तथा छुवाछुत न्यूनिकरण गर्ने उद्धेश्यले पर्वतमा अन्तरजातीय बिवाहा गर्ने जोडिलाई सम्मान गरिने भएको छ । पर्वतको जलजला गाउँपालिकाले विं.सं. २०७४ सालपछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिका...

आज ७५औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईदैँ

काठमाडौं : जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा बुधबार ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम...

महाशिला गाउँपालिका बन्यो पर्वतकै उत्कृष्ट

पर्वत, २ फागुन : पर्वतको महाशिला गाउँपालिका कार्य सम्पादन मुल्यांकनमा जिल्लाकै उत्कृष्ट बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा महाशिला गाउँपालिका सवैभन्दा बढि अंक प्राप्त...