समाचार

पर्वतमा डेढसय बढि मोतीयाबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया 

पर्वत, २ फागुन : लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका पर्वतका डेढ सय जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । आँखाको उपचारका लागि पोखरा, काठमाण्डौ जान नसक्ने बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा संचालन...

सामुदायिक वनमा आगो लगाउने आर्थरका दुई युवा पक्राउ 

पर्वत, १ फागुन : खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नंं. १४ आर्थरडाँडाखर्क स्थित ठुलाढुंङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानीय...

भूमि समस्या समाधान आयोग पर्वतका अध्यक्ष पाण्डेको पदस्थापन

पर्वत– भूमि समस्या समाधान आयोग पर्वतका अध्यक्ष देवेन्द्रराज पाण्डेले आइतवारदेखि पदभार ग्रहण गर्नुभएको छ । सदरमुकाम कुश्माबजार स्थित बडागाउँमा स्थापना गरिएको जिल्ला समितिको कार्यालयमा उहाँले पदस्थापन गर्नुभएको हो । पदस्थापन गर्दै अध्यक्ष पाण्डेले पर्वतका भूमिहिन,...

यो सरकारको गति र मति दुवै ठिक छैन : महामन्त्री थापा

पर्वत २२ माघ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको स्पिड बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो । पर्वतको पैंयू गाउँपालिका स्थित हुवासमा मंगलवार आयोजित नेपाली काँग्रेस पर्वत क्षेत्र ख को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्वोधन गर्दै...

माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती पूजा

काठमाडौँ- प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै...

ठुलीपोखरीमा संचालित निःशुल्क आँखा शिविरमा तीन सय बढिको उपचार

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा एक दिने निःशुल्क आँखा जाच शिविर सम्पन्न भएको छ । ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।...

हराएको डेढ दशकपछि परिवारसँग पुर्नमिलन भयो देउपुरकी शान्तिको 

पर्वत, १७ माघ : वेपत्ता भएको डेढ दशकपछि पर्वतकी एक युवतीको परिवारसँग पुर्नमिलन भएको छ । झण्डै ११ वर्षको उमेरमा पढाउने र परिवारलाई सहयोग गर्ने भन्दै काठमाण्डौ लगिएकी  पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरकी...

नारायण मा.वि.को ६५ औँ वार्षिकोत्सव सम्पन्न : शिवालय र नारायण मावि गाभ्ने चर्चा

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न भएको छ । बार्षिकोत्सवको समारोहमा विद्यालयहरु मर्ज गर्ने विषयले चर्चा पाएको छ । भर्खरै सदरमुकामका दुई...

प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव– धौलागिरिमा मेडिकल कलेज खोल्छौ – मन्त्री पाठक

पर्वत, १६ माघ : गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले चिकित्सकले सरुवा हुँदा दुर्गम क्षेत्र रोज्नेगरी मन्त्रालयले तयारी गरेको बताउनु भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव समारोहलाई बुधवार सम्वोधन गर्दै मन्त्री...

पर्वतका चार हजार सात सय किशोरीलाई एचपिभि खोप लगाईदै

पर्वत, १६ माघ : पर्वत जिल्लाका चार हजार सात सय १९ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्लाका सातवटा गाउँपालिकामा रहेका ६१ वटा वडाका कक्षा ६ देखि १०...