समाचार

कुश्मा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि नारायण माविलाई

पर्वत : कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले नै जितेको छ। पहिलो संस्करणमा १२ स्वर्ण, ६ रजत र ९ कांस्य गरी कुल २७ पदक जितेको विद्यालयले...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, थारु समुदायले माघी मनाउने

काठमाडौँ- आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु...

आजदेखि श्रीस्वस्थानी व्रत आरम्भ, एक महिनासम्म पुजा हुने

काठमाडौं – वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा...

जलजला गाउँपालिकाको १८ औँ गाउँसभा : विभिन्न योजनामा रकमान्तर तथा अर्धवार्षिक प्रगति सार्वजनिक 

पर्वत, २८ पुस : पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु आर्थिक वर्षका लागि स्वीकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थप,घट तथा रकमान्तर गरेको छ भने विभिन्न...

आज पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै

काठमाडौँ- तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट...

शहिद हरिदत्त तिवारीको स्मृति दिवसमा भजन कृतन प्रतियोगिता हुने

पर्वत– पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । तत्कालीन समयमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति रहेका तिवारीलाई माओवादीले पुस मसान्तीको दिनमा घर नजिकैको जंगलमा लगि...

पर्वतका सरकारी निकायको सेवा प्रवाह सम्वन्धि सार्वजनिक सुनुवाई– नागरिकको चरम असन्तुष्टि

पर्वत २५ पुस : पर्वतका सरकारी कार्यालय र स्थानीय तहवाट भैरहेको सेवा प्रवाह सम्वन्धम सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा बुधवार सम्पन्न कार्यक्रममा सहभागिहरुले सरकारी कार्यालयहरुवाट...

पर्वतका पत्रकार र सुचना अधिकारीबीच अन्तरक्रिया : सुशासनमा सहकार्य र अनियमिततामा खबरदारी गर्ने अध्यक्ष सापकोटाको भनाई

पर्वत- पर्वतका सररकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालयहरुको अर्धवार्षिक गतिविधि सार्वजनिक सहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका...

पाङ धैरेनी मावि पाङ पर्वतमा धनधान्याचल ज्ञान महायज्ञ संचालनको तयारी 

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ्गमा गण्डकी महिमा धान्याचल ज्ञान महायज्ञ संचालन गरिने भएको छ । स्थानीय पाङधैरेनी माध्यमिक विद्यालयको दिगो सञ्चालन, स्तरोन्नती तथा संस्कृत शिक्षालयको रुपमा विकास गर्नका लागि महायज्ञ आयोजना गरिएको...

वन डढेलो नियन्त्रणका लागि पर्वतमा विशेष तयारी शुरु

पर्वत, १७ पुस । हिउँदयाममा हुने वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि पर्वतमा विशेष तयारी थालिएको छ । हरेक वर्षको हिउँदयाममा हुने आगालागीवाट ठुलो क्षेत्रफलमा बनजंगल बिनास हुँदै आएको छ । यस वर्ष वनजंगलमा हुने...