एमालेमा पार्टी अनुशासन उल्लंघन गर्ने जो सुकैलाई पनि कारवाही हुन्छ : पुर्व मन्त्री गिरी
पर्वत– नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज पदम गिरीले नेकपा एमालेमा पार्टीको अनुशासन विपरित काम गर्ने जो सुकैलाई पनि कारवाहीको दायरामा ल्याईने बताउनुभएको छ ।
नेकपा एमाले मोदी गाउँपालिका वडा नं. ५ बाजुङ...
आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै
काठमाडौं : अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ।
नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन...
प्याब्सन पर्वतको अध्यक्षमा पौडेल
पर्वत– निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन पर्वतको १३ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले आईबल एकेडेमी ज्ञादीका प्रिन्सिपल बिमल पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
प्याब्सन पर्वतको उपाध्यक्षमा...
मोदीमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा साढे ११ सयको मुटु परिक्षण
पर्वत १४ पुस : पर्वतको मोदी गाउँपालिकामा संचालित दुई दिने निःशुल्क मुटुु परिक्षण स्वास्थ्य शिविरमा साढे ११ सय जनाले मुटु परिक्षण गराएका छन् ।
आर्थिक अभावका कारण लामो समयदेखि रोग लुकाएर बसेका विपन्न र असहाय...
कुश्मामा तीन दिने युवा पर्यटन तथा सडक महोत्सव हूँदै, तयारी तीब्र
पर्वत– अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव हुने भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि...
स्वर्गिय डिल्लीराम लामिछानेको नबौ स्मृति दिवस : पत्रकार सम्मान तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
पर्वत– समाजसेवी तथा राजनीति कब्यक्तित्व स्वर्गिय डिल्लिराम लामिछानेको नबौ स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरिएको छ ।
दिवसको अवसरमा डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान पर्वतले भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई...
जय नेपाल फाउण्डेशन पर्वतद्धारा पत्रकारहरुलाई बधाई तथा सम्मान
पर्वत- सामाजिक सेवामा सक्रिय जय नेपाल फाउण्डेशन पर्वतले केहि दिन अघि सम्पन्न महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई सम्मान तथा वधाई ज्ञापन गरेको छ ।
बुधवार दिउँसो एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको...
अनमोल युवा क्लबको २७ औं वार्षिकोत्सव सम्पन्न, गाउँको विकासमा एकजुट हुनुपर्नेमा जोड
पर्वत-पर्वतको मोदी गाउँपालिका वडा नं. ६, गिज्यान स्थित अनमोल युवा क्लबको २७ औं वार्षिकोत्सब तथा सन्दीप केसी स्मृति कप-२०८१ भव्य रूपमा सम्पन्न भएको छ । मंसिर २९ गतेदेखि पौष ६ गतेसम्म संचालित कार्यक्रममा विविध...
एमाले पैंयूको अधिवेशन सम्पन्न, अध्यक्षमा काफ्ले
पर्वत- नेकपा (एमाले) पैयु गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले विष्णुप्रसाद काफ्लेको अध्यक्षतामा सर्वसम्मत रुपमा पालिका कमिटि चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा जिवलाल बस्याल, सचिवमा विनय विक्रम राना, उपसचिवमा निर्भीक नारायण भुर्तेल...
पर्वतको प्रसिद्ध पर्यटकीय गाउँ चित्रे पुग्ने सडक स्तरोन्नती धमाधम
पर्वत, ७ पुस : पर्वत, कास्की र स्याङ्जाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे सँग जोडिएको गण्डकी प्रदेशकै नमुना पर्यटकीय गाउँ चित्रे जोड्ने सडक स्तरोन्नतीको काम शुरु भएको छ ।
पर्वतको मोदी गाउँपालिका...