पर्वत अस्पतालमा फिजियोथेरापी सेवा शुरु, स्वास्थ्यमन्त्री पाठकद्धारा उद्घाटन
पर्वत-ः स्थापना भएको साढे तीन दशकपछि पर्वतको एकमात्र सुविधा सम्पन्न पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा शुरु भएको छ ।
शनिवारदेखि औपचारिक रुपमा शुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभएको छ...
श्रमदानवाटै आकर्षक पर्यटकीय पार्क बनाउँदै कुश्मेलीहरु
पर्वत ६ पुस ः पछिल्ला केहि वर्ष यता पर्वत सदरमुकाम कुश्माबजार शाहसिक पर्यटकको प्रमुख गन्तब्यको रुपमा विकास हुँदै गएको छ ।
नेपालकै अग्ला र लामा पुल, विश्वकै दोस्रो अग्लो बञ्जि, विश्वकै लामो सुपरम्यान शैलीको जीपलाईन...
मोदी गाउँपालिकामा डिजिटल सुझाव पेटिका स्थापना
पर्वत- पर्वतको मोदी गाउँपालिकाले सूचनाको हक सर्वसुलभ बनाउँदै पालिकामा नागरिकहरुको प्रत्यक्ष पहुँच बढाउनका लागि डिजिटल सुझाव पेटिका संचालनमा ल्याएको छ । पालिकाले जुनसुकै समय र अवस्थामा पनि नागरिकले गुनासो, उजुरी, राय सुझाव एवं सल्लाह...
पर्वत जेसीजको २८ औँ अधिवेशनबाट अध्यक्षमा पौडेल
पर्वत : पर्वत जेसीज वर्ष २०२५ का लागि अच्युत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
वर्ष २०२५ को नयाँ कार्यसमिति निर्माण गर्नका लागि बुधवार पर्वत जेसीजको सचिवालयमा सम्पन्न भएको २८ औँ शाखा अधिवेशन...
पर्वतमा दुई दिनमा १४ जना फरार प्रतिवादी पक्राउ
पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले दुई दिनको अवधिमा १४ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार पुस एक र दुई...
पर्वतको पातीचौर-बाजुङ-लेसपार-नागी सडक स्तरोन्नती शुरु
पर्वत- ः मार्ग खुलेको झण्डै दुई दशकपछि पर्वतको पातीचौर-बाजुङ-क्याङ-लेसपार-नागी सडक स्तरोन्नतीको काम धमाधम भैरहेको छ ।
एसियाली विकास बैंक (एडिबि)को सहयोगमा आरसिआईपी परियोजना पोखरा मार्फत सडकको स्तोन्नती थालिएको हो । करिब २८ किलोमिटर लामो यो...
लायन्स क्लवको तेस्रो डिस्ट्रिक्ट क्याबिनेट बैठक पर्वतमा भब्यरुपमा सम्पन्न
पर्वत- लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो डिष्ट्रिक क्याविनेट मिटिङ शनिबार पर्वतको कुश्मामा सम्पन्न भएको छ ।
पर्वत सदरमुकाममा १३ वर्षपछि लायन्सको क्याबिनेट बैठक आयोजना गरिएको हो ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर...
पर्वतको शंकरपोखरीमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा पर्वत जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
हाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका स्वकीय सचिवका रूपमा रहेका नेपाल सरकारका उपसचिव राजेन्द्र बहादुर क्षेत्री...
वडामै योजना सम्झौता र बैंक खाता खोल्दै पैंयू गाउँपालिका
पर्वत, २९ मङ्सिर ः दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले योजना सम्झौता तथा बैंक खाता खोल्ने कार्य वडाबाटै सुरु गरेको छ ।
नागरिकलाई सहज र सरल सेवा प्रदान गर्दै घण्टौंको समय लगाएर पालिका धाउनुपर्ने झन्झट हटाउनका लागि...
कुश्मा नगरपालिकाको आफ्नै प्रशासकीय भवनको शिलन्यास, डेढ वर्षमै सम्पन्न गर्ने तयारी
पर्वत, २८ मङ्सिर ः स्थापना कालदेखिनै भाडाको घरमा संचालन हुँदै आएको पर्वतको कुश्मा नगरपालिकाको आफ्नै प्रमुख प्रशासकीय भवन निर्माण शुरु भएको छ ।
झण्डै १४ करोडको लागतमा बन्ने भवनको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बिहीवार...