समाचार

एमाले जलजलाको अध्यक्षमा कार्की निर्वाचित

पर्वत- नेकपा एमाले जलजला गाउँकमिटिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट नयाँ नेतृत्वमा पुर्व प्रदेश कमिटि सदस्य नरबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले ७५ मत पाउँदा उहाँका प्रतिस्पर्धि टेकबहादुर जिसीले ४४ मत प्राप्त...

नेपाली काँग्रेसको ‘एकसय दिने विशेष अभियान’ पर्वतमा पनि सुरु

पर्वत – नेपाली काँग्रेसको ‘एसय दिने विशेष अभियान’ पर्वतमा पनि सुरु भएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले काँग्रेस कहिल्यै पनि सिद्धान्तबाट विचलित...

कुश्माका ७६ वर्षिय बृद्ध पाँच दिनदेखि वेपत्ता, खोजीका लागि अपिल

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ का ७६ वर्षिय बृद्ध पदमबहादुर विक विगत पाँच दिनदेखि सम्पर्क बिहीन हुनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. १ ताङ्लेमा रहेका आफन्तको घरवाट कुश्मा फर्किने भन्दै मंसिर...

क्यान पर्वतको अध्यक्षमा सापकोटा

पर्वत : कम्प्युटर एशोसियसन् महासङ्घ जिल्ला कार्य समिति पर्वतको नवौँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । कुश्मामा भएको अधिवेशनमाबाट भरत सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा...

गण्डकी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौँ, मङ्सिर ८ गते । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०-८१’ मा गण्डकी...

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालको तेस्रो क्याबिनेट बैठक पर्वतमा

पर्वत : यही मङ्सिरको २८ र २९ गते पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुन लागेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालको तेस्रो क्याबिनेट बैठकको तयारी तीव्र पारिएको छ । साहसिक पर्यटनका रूपमा चिनिएको पर्वत जिल्लामा...

प्रधानमन्त्री ओलीसँग पोखरामा नियमित उडानको माग

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओली समक्ष गण्डकी प्रदेश सरकारका उधाेग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालको नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटन ब्यबसायी सस्था, निजि क्षेत्रका प्रतिनिधि व्यवसायीहरुले भेट गरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा...

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

काठमाडौँ –  द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा...

आजदेखि मालढुङ्गा-बेनी सडक दैनिक छ घण्टा बन्द हुँने

पर्वत – उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुंगा-बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि भोली आजदेखि ११ गतेसम्म दैनिक छ घण्टा बन्द...

पर्यटकको आकर्षक गन्तब्य बन्दै पर्वतको कोखेडाँडा, जाने हैनत घुम्न…. !!

पर्वत- यतिवेला पर्यटकीय याम चलिरहेको छ । चाडवाड, सार्वजनिक विदा, सफा मौसम लगायतका कारण घुम्न मन पराउनेहरुलाई अनुकुल समय बनेको छ । नेपालका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढिरहेकै बेला पर्वतमा नयाँ...