समाचार

छठ पर्वको मुख्य दिन आज, सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै

काठमाडौँ  –  छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ...

खरेहामा भएको स्कुटर दुर्घटनामा तीन जना घाईते

पर्वत २१ भदौ ः पर्वतको सदरमुकाम कुश्मा नगरपालिका-७ खरेहामा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-बागलुङ सडक खण्डको पर्वत सदरमुकाम कुश्मा बजारनजिकै खरेहामा बुधबार दिउँसो दुर्घटना भएको हो ।...

र पो तिहार आए जस्तै लाग्थ्यो ……..!!

                                                                   ...

तिहार अन्तर्गत आज गाई तथा गोबद्र्धन पु्जा मनाईदै

काठमाडौं : कार्तिक शुक्ल प्रतिपदा। शनिबार गाईगोरु र गोवर्धनपूजा गरिँदैछ। शनिबार३१ ५३ घडीपला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ। सामान्यतया कार्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने...

एमाले कुश्मा नगर कमिटिको अध्यक्षमा सापकोटा 

पर्वत- नेकपा एमाले कुश्मा नगरकमिटिको अध्यक्षमा किशोर सापकोटा सर्वसम्मत चयन हुनुभएको छ । नगर कमिटिको दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा ६५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । नगर कमिटिको उपाध्यक्षमा गणेश पौडेल, सचिबमा जितबहादुर...

पर्वतमा राती नौ बजेपछि देउसीभैलो खेल्न रोक

पर्वत, १५ कात्तिक –  नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा पर्वतमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अपराधिक...

तिहारको तेस्रो दिन आज कुकुरको पुजा गरिँदै, आजै लक्ष्मीपुजापनि

काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरेर मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष...

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो...

एमाले कुश्मा नगर कमिटिको अधिवेशन शुरु : केहि वर्षपछि नयाँ दलहरु बिलिन हुन्छन् – नेता गिरी

पर्वत, १३ कात्तिक ः नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरीले केहि वर्षपछि नयाँ दलहरु बिलिन हुने बताउनुभएको छ । नेकपा एमाले कुश्मा नगरकमिटिको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै गिरीले नयाँ दलहरु खुलेको डेढ...

पर्वतको हम्पालमा विद्युत सुविधा विस्तार

पर्वत-  पर्वतको सवैभन्दा उच्च स्थानमा रहेको पर्यटकीय स्थल हम्पालमा विद्युत सुविधा विस्तार भएको छ । जलजला र मोदी गाउँपालिकाको साझेदारी तथा नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा सोमबार हम्पालमा विद्युतीकरण गरिएको हो ।...