समाचार

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन, कोजाग्रत पूर्णिमा

काठमाडौँ – आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत...

‘पोस्ट मनसुन’को प्रभावले चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको जनाएको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा...

आश्विन शुक्ल नवमीः महानवमी पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ...

सेवा प्रवाहलाई सरलीकृत गर्ने म्याग्दीका प्रजिअ ढकालको प्रतिवद्धता

बेनी – म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सेवा प्रवाहलाई सरलीकृत गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रशासन कार्यालयमा बुधबार भएको भेटघाट कार्यक्रममा प्रजिअ ढकालले प्रशासनिक काममा हुने ढिलासुस्ति हटाउने र प्रक्रीयालाई सरलीकृत गरेर सेवाग्राहीलाई...

पर्वत एमालेद्धारा संस्थापक र अग्रजको तस्विर अभिलेख राख्न शुरु

पर्वत २४ असोज ः नेकपा एमाले पर्वतले पार्टीका संस्थापक र अग्रजहरुको तस्विर सहित पृष्ठभूमिको अभिलेख व्यवस्थापन गर्न शुरु गरेको छ । पर्वतका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) स्थापना भएको दिनको स्मरणमा संस्थापक तथा अग्रहजहरुको तस्बिर...

पर्वतको महाशिलामा स्कर्पियो दुर्घटनामा परी एकै गाउँका १० जना घाईते

पर्वत, २४ भदौ ः पर्वतको फलेवास-लुंखु सडकखण्ड अन्तर्गत महाशिला गाउँपालिका वडा नं. ५ स्थित वाईचोकमा गएराती स्कर्पियो दुर्घटना हुँदा १० जना घाईते भएका छन् । पर्वत सदरमुकाम कुश्माबजारवाट महाशिला गाउँपालिकाको लुंखुदेउराली जाँदै गरेको बिएए १९९१...

उद्योग र पर्यटनको क्षेत्रमा नमुना काम गर्छौ ः मन्त्री बस्याल

पर्वत २३ असोज ः गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याललले गण्डकी प्रदेशको समृद्धिका लागि उद्योग र पर्यटनको क्षेत्रमा नमुनायोग्य काम गर्ने बताउनुभएको छ । बुधवार फलेवास नगरपालिकामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै...

पर्वतको पाङमा पिङवाट खसेर एक युवाको मृत्यु

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ्गमा पिङ खेल्ने क्रममा लडेर एक युवाको मृत्यु भएको छ । पाङस्थित ततरकोटका स्थानीय २४ वर्षीय संजय परियारको मृत्यु भएको हो । मंगलबार साँझ करिब ५ बजेको समयमा...

आज कात्यायनीे देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने...

पर्वतको कुश्मामा भेटिएको शंकास्पद बस्तु सेनाद्धारा सुरक्षित निश्क्रिय

पर्वत २१ असोज ः पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ गोदाममा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निश्क्रिय पारेको छ । पर्वत स्थित श्री नयाँ रणभिम गुल्म नजिकै स्थानीय रामबहादुर नेपालीको बारीमा बेवारिसे अवस्थामा भेटिएको शंकास्पद...