पर्वत, १२ असोज ः पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटाका आमाछोरी विगत पाँच दिनदेखि सम्पर्क बिहीन भएका छन् ।
घर पोत्ने रातो माटो खन्न भन्दै गत मंगलवार साँझ साढे ५ बजे घरवाट निस्किएका ३२...
केरावारीको पहिरोले मालढुंगा-बेनी खण्ड अवरुद्ध
पर्वत ११ भदौ ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको मालढुंगा-बेनी खण्ड पहिरोले अवरुद्ध बनेको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ केरावारीमा माथिवाट खसेको लेदो सहितको पहिरोका कारण दिउँसो...
पर्वत प्रहरीद्धारा बलात्कार मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ
पर्वत : जबरजस्ती करणीको मुद्दामा १३ वर्ष जेल सजायको फैसला सुनाइएका पर्वतका एक जना फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राम प्रसाद सापकोटाका अनुसार जिल्लको पैयुँ...
लिजा र एफआरएमा उत्कृष्ट पर्वतका पालिका सम्मानित
पर्वत १० असोज ः पर्वतका तीन उत्कृष्ट पालिकालाई सम्मानित भएका छन् । जिल्ला समन्वय समिति पर्वतले बार्षिक समिक्षाको अवसरमा स्थानीय तह संस्थागत क्षमता मुल्यांकन (लिजा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा...
महाशिलाको नयाँ जुक्ति : गाउँ फर्कनेलाई एक लाख अनुदान र छ महिनालाई खाद्यान्न
पर्वत- बढ्दो बसाईसराई रोक्नका लागि पर्वतको महाशिला गाउँपालिकाले नयाँ जुक्ति अपनाएको छ ।
बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्धेश्यले बसाई सरेर गाउँ आउनेलाई रु. एक लाख रुपैया अनुदान दिन थालेको छ । त्यसैगरी...
पर्वतका सरकारी कार्यालय र स्थानीय तहहरुको बार्षिक समिक्षा
पर्वत- गत आर्थिक वर्ष २०८०/८१ मा पर्वतका सरकारी निकायहरुले गरेका गतिविधिका बारेमा समिक्षा गरिएको छ ।
जिल्ला समन्वय समिति पर्वतको आयोजनामा बुधवार र बिहीवार समिक्षा गरिएको हो । कार्यक्रममा जिल्लाका सात स्थानीय तह, संघ र...
बिहादी गाउँपालिकाले स्थानीय जातका सुत्केरी गाईलाई अनुदान दिँदै
पर्वत, ८ असोज ःपर्वतको विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई संरक्षण गर्न थालिएको छ ।
वैदिक परम्परा अनुसार पुजा गरिने स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादी...
मोदी गाउँपालिकाको बार्षिक समिक्षा गोष्ठि सम्पन्न
पर्वत – जिल्लाको मोदी गाउँपालिकामा बार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । गाउँपालिकाले गत आर्थिक बर्षमा सम्पादन गरेका कार्यक्रमहरुको प्रगति विवरणको बारेमा समिक्षा गरिएको हो ।
२०८०/०८१ आर्थिक बर्षमा गाउँपालिका भित्र सम्पन्न भएका कार्यक्रमहरु, आयोजना...
विस्तृत कार्ययोजना सहित संगठन निर्माणमा अघि बढ्यो एमाले पर्वत
असोज ६ गते । नेकपा एमाले जिल्ला कमिटी पर्वतले पार्टीलाई थप बलियो र निणर्यक शक्तिका रुपमा अगाडि बढाउन विस्तृत कार्ययोजना निर्माण गरेको छ ।
शनिबार सम्पन्न जिल्ला कमिटीको तेस्रो पूणर् वैठकले पार्टी केन्द्रिय कमिटीले जारी...
गण्डकी प्रदेश सरकारले यसै वर्ष पर्यटन निति ल्याउँछ ः मन्त्री बस्याल
पर्वत ५ असोज ः गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश सरकारले पर्यटन नीति मस्यौदा गर्न थालेको बताउनुभएको छ ।
पर्वत उद्योग बाणिज्य संघले शनिवार आयोजना गरेको सम्मान तथा वधाई ज्ञापन कार्यक्रमलाई...