आज बाटुलेचौरमा बृहद तीज मेला, उद्योग तथा पर्यटन मन्त्री बस्यालले उद्घाटन गर्ने
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौरमा आज ऐतिहासिक तीज मेला हुने भएको छ ।
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कालीका भगवती मन्दिर क्षेत्र विकास संस्थाको...
आज हरितालिका तीज, विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइँदै
काठमाडौँ, भदौ २१ गते । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने,...
पर्वतको अर्मादीमा बस र एम्वुलेन्स ठोक्किदा तीन जना घाईते, एक गम्भीर
पर्वत १९ भदौ ः पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ घुम्ति स्थित मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डमा यात्रुबाहक बस र एम्बुलेन्स ठोक्किदा तीन जना घाईते भएका छन् ।
बुधवार दिउँसो नारायणगढवाट बागलुङतर्फ जाँदै गरेको बा. प्र...
पर्वतको मोदी गाउँपालिकामा भोली सार्वजनिक विदा
पर्वत- महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भोली दर खाने दिनमा पनि मोदी गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।
सरकारले हरितालीका तीजको दिन महिलाहरुलाई मात्र सार्वजनिक विदा दिने गरेको भएपनि मोदी गाउँपालिकाले भने दर...
बालमैत्री वडा घोषणाको तयारीमा मोदीको भुकदेउराली
पर्वत – मोदी गाउँपालिका १ भुकमा बालमैत्री वडा घोषणाको लागि अन्तिम तयारी भैरहेको छ । मोदी १ भुकले बालमैत्री वडाका लागि ५१ सूचकको निर्माण र त्यसको कार्यन्वयन पक्षमा लागि परिरेहको छ ।
५१ ओटा सूचकहरु पुरा...
पुग्नैपर्ने ठाउँ पर्वतको प्रसिद्ध पर्यटकीय स्थल बाटुलेचौर पुर्वाधारले सम्पन्न बन्दै
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौरमा झण्डै रु. ढेड करोडका पर्यटन पुर्वाधार थप गरिएको छ ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक तथा भक्तजनहरुको आकर्षणको केन्द्र...
फलेवासका स्वास्थ्य संस्थाहरुको समिक्षा
पर्वत – फलेवास नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामको समिक्षा भएको छ । नगरपालिका अन्तर्गत ११ वटा स्वास्थ्यचौकी, नगर अस्पताल र धुलिखेल अस्पतालले गतवर्षमा गरेका कामको समिक्षा गरिएको हो ।...
पर्वतका सांसद बस्याल उद्योग तथा पर्यटन मन्त्रीमा नियुक्त
पर्वत– गण्डकी सरकारमा नेकपा एमालेबाट ४ मन्त्री थपिएका छन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो ।
जसमध्ये पर्वतवाट निर्वाचित सांसद मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्रीमा नियुक्त हुनुभएको छ ।...
आज कुशे औंशी घर–घरमा कुश भित्र्याएर मनाईदै,तथा पिता सम्मान दिवस पनि
काठमाडौं ः प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश...
केरावारीमा झर्यो लेदो सहितको पहिरो, मालढुंगा–बेनी सडक अवरुद्ध
पर्वत १६ भदौ ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।
राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधिन मालढुंगा–बेनी सडक खण्डमा पर्ने पर्वतको जलजला गाउँपालिका वडा नं. ७ केरावारीमा माथिवाट...