कुश्माको बसपार्क सञ्चालनमा ढिलाइ, ट्राफिक व्यवस्थापनमा समस्या
पर्वत – सडक सञ्जाल फैलिएको ३३ वर्षपछि पर्वतको कुश्माबजारमा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ। कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा विसं २०७९ कात्तिकदेखि बसपार्क निर्माण थालिएकामा गत असार १५ मा सम्पन्न भएको हो। सघन सहरी...
पर्वतको मोदीमा खुल्ला तीज गित प्रतियोगिता आयोजना
पर्वत- महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको मोदी गाउँपालिकामा खुल्ला तीज गित प्रतियोगिता हुने भएको छ ।
धर्मसंस्कृतिको जगेर्ना सँगै महिलाहरुको क्षमताका विकासका लागि मोदी गाउँपालिकाले पालिका स्तरीय प्रतियोगिता आयोजना गरेको हो । यहि...
पर्वतको महाशिलामा चितुवाको आक्रमणवाट ६० कुखुरा मरे
पर्वत, १४ भदौ ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ काहुलेमा संचालित एक पोल्ट्रि फार्ममा चितुवा पसेर आक्रमण गर्दा ६० वटा कुखुरा मरेका छन् ।
स्थानीय मोहनविक्रम पौडेलले संचालन गरेको रोशन कृषि तथा पशुपंक्षी फार्ममा...
संस्किृती जोगाउन विहादी गाउँपालिकाले तिज गित प्रतियोगिता गर्दै
पर्वत – पर्वतको विहादी गाउपालिकाले तिज गित प्रतियोगिता आयोजन गर्ने भएको छ । गाउपालिका कार्यालयको व्यवस्थापनमा भाद्र १४ गते शुक्रवार तिज गित प्रतियोगिता आयोजना गरिएको हो ।
पछिल्लो समय तीज भड्किलो हुदै गएकोमा गाउपालिकाले संस्किृतीको संरक्षण...
तीन दिनदेखि वेपत्ता पर्वतको ठुलीपोखरीकी बृद्धा मृत फेला
पर्वत, १० भदौ ः विगत तीन दिनदेखि आफ्नै घरवाट वेपत्ता बनेकी पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीकी एक महिलाको मृत अवस्थामा भेटिनुभएको छ ।
स्थानीय ८० वर्षिया बसुन्धरा बगालेलाई मृत अवस्थामा सोमवार दिउँसो सवा...
केराबारीमा थामिएन पहिरो, मालढुंगा-बेनी सडक पुनः अवरुद्ध
पर्वत १० भदौ ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडक पुनः अबरुद्ध बनेको छ ।
शनिवार रातीको भारी वर्षापछि अवरुद्ध बनेको सडक गएराती ११ बजे एकतर्फि संचालनमा ल्याईएको...
पर्वतको प्रसिद्ध बाटुलेचौर कालीका मन्दिरमा ऐतिहासिक तीज मेला हुँदै
पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौरमा ऐतिहासिक तीज मेला हुने भएको छ ।
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कालीका भगवती मन्दिर क्षेत्र विकास संस्थाको आयोजनामा...
मालढुंगा-बेनी सडक चार ठाउँमा अवरुद्ध
पर्वत – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडक ठाउँठाउँमा अबरुद्ध बनेको छ ।
गएरातीदेखि लगातार परेको भारी वर्षाका कारण पर्वतको जलजला गाउँपालिका वडा नं. ८ को खनियाघाट र...
स्वमूल्याङ्कनमा जलजला गाउँपालिका पर्वतको उत्कृष्ट, गण्डकी प्रदेशमा दोस्रो
पर्वत – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका पर्वतका सात पालिका मध्ये प्रथम र गण्डकी प्रदेशमा दोस्रो भएको छ । बिहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
मर्स्याङ्दीमा बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो
तनहुँ – तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
शुक्रबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मर्स्याङ्दी नदीमा खसेको हो।
युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान...