समाचार

तरकारी र च्याउ खेती गरेर बार्षिक दश लाख रुपैया आम्दानी गर्दै सावित्री

पर्वत- पर्वतको जलजला गाउँपालिका-८,फर्सेकी सावित्री खत्रीले व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत १० बर्षदेखि ब्यवसायिक कृषि खेतीमा सक्रिय खत्रीले च्याउन र तरकारी खेतवाट...

पैंयु गाउँपालिकाको प्रशासकीय भवन अध्यक्ष ठकुरीद्धारा उद्घाटन

पर्वत- स्थापना कालदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको दक्षिण पर्वतको पैयुँ गाउँपालिका शुक्रवारदेखि आफ्नै भवनमा सरेको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थित भकुण्डे बगरमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकिय भवनको आज भब्य...

आज नागपञ्चमी, नागको पूजार्चना गरी मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने...

लायन्स क्लवद्धारा कुश्मामा रक्तदान कार्यक्रम सम्पन्न

पर्वत- पर्वतको कुश्मामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ गुप्तेश्वर, मोदी, भुमेकोट र सारथी गरी चारवटा क्लवको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो । पछिल्लो समय जिल्ला...

भू-संरक्षण दिवस – पर्वतमा बृक्षारोपण र बक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत  – आज भूसंरक्षण दिवस-२०८१ । पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको आयोजना तथा कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा एवं शिवालय माध्यमिक विद्यालयको समन्वयमा दुई...

नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

नुवाकोट –  नुवाकोटको शिवपुरी ७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटाका डिएपी तिलक भारतीले गोरखापत्र...

पैंयु गाउँपालिकाको प्रशासकिय भवन सम्पन्न, पर्सि उद्घाटन

पर्वत २३ साउन ः दक्षिण पर्वतको पैयुँ गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माण कार्य सम्पन्न भएको छ । पैयूँ गाउँपालिका वडा नं. ४ हुवास स्थित भकुण्डे वगरमा भवन बनेको हो । वि.सं. २०७८ साउन १० गतेदेखि...

बागलुङ बडिगाड पहिरो : मृतकको सङ्ख्या आठ पुग्यो

बागलुङ –  सोमबार रातीको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिँदा ६...

सशस्त्र प्रहरीका ६८ जना असईले गरे पर्वतको क्लिफमा बञ्जी

पर्वत – सशस्त्र प्रहरी बलको टोलीले पर्वत को द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् । प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले आज बञ्जी जम्प गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी...

सोमबार भगवान शिवको विशेष दिन, पर्वतका शिवालयहरुमा भक्तजनको घुँईचो

पर्वत-  आज २०८१ साल साउन २१ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट ५ तारिख। साउन शुल्क पक्षको प्रतिपदा तिथि। गुँलापर्व आरम्भ। आज साउन महिनाको तेस्रो सोमबार परेकाले शिवको महत्त्व र महिमा अझ बढी छ...