समाचार

मर्स्याङ्दीमा भारतीय बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जनाको उद्धार

तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ। भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो। सशस्त्र...

दमुवाखोलामा झरेको पहिरोले मालढुंगा-बेनी सडक अवरुद्ध

पर्वत, ६ भदौ ः लगातारको वर्षासँगै झरेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक खण्ड अवरुद्ध भएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ८ स्थित दमुवाखोला नजिकै लेदो सहितको पहिरो झरे। सडक...

आज जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाएर मनाईदै

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा...

उद्योग व्यापार महासङ्घ पर्वतको अध्यक्षमा अधिकारी

पर्वत : नेपाल उद्योग व्यापार महासङ्घ पर्वतको प्रथम अधिवेशनले दीपक अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले सर्वसम्मत रूपमा आगामी दुई वर्षका लागि कार्यसमिति चयन...

पर्वतको पातीचौर-लप्सीवोट सडक एक महिनादेखि अवरुद्ध, मर्मत गर्न बेवास्ता

पर्वत ३२ साउन ः पर्वतको प्रसिद्ध पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक विगत एक महिनाअघिदेखि अवरुद्ध बनेको छ । जिल्लाको मोदी गाउँपालिकाका देउपुर, देउराली र भुकताङ्ले गरी तीन वटा वडाहरुलाई मध्यपहाडी लोकमार्गसँगसंग जोड्ने पातीचौर – लप्सीबोट...

पर्वतको चुवामा वडा कार्यालयको भवन निर्माण शुरु

पर्वत ३१ साउन ः पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाको वडा कार्यलयको भवन निर्माण शुरु भएको छ । सघन सहरी कार्यलय वागलुङद्धरा निर्माण गर्न थालिएको भवनको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले एकसमारोह बीच शिलन्यास...

पर्वतको पिपलटारीमा दोस्रो तीज मेला आयोजना, तीज गीत र भलिबल प्रतियोगिता मुख्य आकर्षण

पर्वत- महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा दोस्रो तीज मेला २०८१ आयोजना गरिएको छ । आगामी भाद्र २१ गते हरितालिका तीजको अवसरमा मेला आयोजना गरिएको हो । पुर्णेश्वर...

पर्वतमा एक महिनामै ९४ जनामा डेंगु संक्रमण, कुश्मा जोखिममा

पर्वत ३० साउन ः साउन महिना लागेसँगै एक/दुई जनामा डेंगुको पुष्टि भएको पर्वतमा पछिल्ला दिनमा संक्रमितहरूको संख्या ह्वात्तै बढेको छ । गत साउन एक गतेदेखि डेंगु संक्रमित देखिन थालेकोमा मंगलवारसम्म कुल ९४ जनामा डेंगु पुष्टि...

कृषि ज्ञान केन्द्र पर्वतको बजेट झण्डै ६ करोड

पर्वत, २८ साउन ः पर्वतमा कृषि सम्वन्धि कार्यक्रम संचालन गर्नका लागि कृषि ज्ञान केन्द्र पर्वतमा चालु आर्थिक वर्षमा झण्डै रु. छ करोड रकम बिनीयोजन भएको छ । जिल्लाका सातवटै पालिकामा कृषिजन्य गतिविधिका लागि गण्डकी प्रदेश...

ढुसीको प्रकोप पिडित पर्वतका कृषकलाई निःशुल्क विषादी वितरण

पर्वत –  ढुसीजन्य रोगको प्रकोपवाट पिडित बनेका पर्वतका कृषकलाई निःशुल्क औषधी वितरण गरिएको छ । पर्वतका कृषकले लगाएको धानवालीमा ढुसी जन्य रोगले नष्ट गर्न थालेपछि रोकथाम गर्न निशुल्क विषादि वितरण गरिएको हो । धान रोपको...