सोमबार भगवान शिवको विशेष दिन, पर्वतका शिवालयहरुमा भक्तजनको घुँईचो
पर्वत- आज २०८१ साल साउन २१ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट ५ तारिख। साउन शुल्क पक्षको प्रतिपदा तिथि। गुँलापर्व आरम्भ। आज साउन महिनाको तेस्रो सोमबार परेकाले शिवको महत्त्व र महिमा अझ बढी छ...
पर्वतको खरेहावाट लागु औषध कारोबारी चार महिला पक्राउ
पर्वत २० साउन ः पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ७ खरेहाबाट लागूऔषध सहित ४ जना महिला पक्राउ परेका छन् ।
कुश्मा नगरपालिका वडा नं. ७ खरेहामा वस्ने २१ बर्षकी रोशनी नेपाली र ३० बर्षिया...
पर्वत २० साउन ः पर्वतका कृषकले लगाएको धानवाली ढुसी रोगले नष्ट गर्न थालेको छ । धान रोपेको एक महिनामै ढुसीका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषकहरु चिन्तित बनेका छन् ।
जिल्लाको फलेवास नगरपालिकाका सवैजसो...
पर्वतको कटुवाचौपारीमा ‘किङ कोब्रा’ भेटियो
पर्वत १८ साउन ः पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित गायत्री टोलमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन अर्थात ‘किङ कोब्रा’ भेटिएको छ ।
स्थानीय राम शर्मा अधिकारीको टौवामा शुक्रवार विहान ९...
कृषकको सारथी बन्दै फलेवास कृषि सञ्जाल
पर्वत- ब्यावसायिक रुपमा कृषि पेशामा लागेका फलेवास नगरका कृषकहरुलाई फलेबास नगर स्तरिय कृषि संजालले सहजीकरण गर्दै आएको छ ।
कृषकहरुलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराई उत्पादनमा बृद्धि गर्नुका साथै बजारीकरणमा समेत टेवा पुर्याउने उद्धेश्यले संजाल...
बाढीले कुश्माको जिरो किमिका दर्जनौ घर जोखिममा, राजमार्ग र सरकारी कार्यालय पुरियो
पर्वत १६ साउन ः गएराती आएको भिषण वर्षापछिको बाढिका कारण पर्वत सदरमुकाम कुश्माबजारका पैतालिस घर जोखिममा परेका छन ।
कुश्माबजारको जिरो किमी भन्दा माथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढिले पुरिएपछि सिंगो बस्तीनै जोखिममा परेको...
सुख्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अबरुद्ध
पर्वत १४ साउन ः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डी करिडोरको पर्वत खण्ड सुख्खा पहिरोले अबरुद्ध बनेको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ स्थित बडागाउँ–कैया अग्लो झोलुङ्गे पुल भन्दा तलको भिरवाट सोमवार विहान खसेको...
बुद्धजयन्ती मेलावाट संकलित रकमले पर्वतको बनौका विद्यार्थीलाई पोशाक र यातायात
पर्वत १३ साउन ः गत जेठमा सम्पन्न २५६८ औँ बुद्ध जयन्ती मेलावाट संकलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोशाक र स्कुलवसको व्यवस्था गरिएको छ ।
जिल्लाको जलजला गाउँपालिका–९ बनौँमा संचालित बनौ युवा क्लबले आयोजना गरेको...
पर्वतमा ९५ प्रतिशत धान रोपाई सम्पन्न
पर्वत, १२ साउन ः पर्वतको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानवाली रोपाई अन्तिम चरणमा पुगेको छ ।
साउन दोस्रो सातासम्म पर्वतमा झण्डै ९५ प्रतिशत खेतमा रोपाई सकिएको हो । अझै पाँच प्रतिशत खेतमा रोपाई हुन...
पर्वतको जलजलामा लक्षित समुदायलाई निःशुल्क एम्बुलेन्स सेवा
पर्वत- पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ। गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समारोहका बिच अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई...