समाचार

शान्ति र खुसीयालीका लागि पर्वतमा पाँचदिने राजयोग मेडिटेशन कार्यक्रम आयोजना

पर्वत– आन्तरिक शान्ति र खुसीयाली जीवनका लागि पर्वतमा पाँच दिने राजयोग मेडिटेशन कार्यक्रम हुने भएको छ । ब्रम्माकुमारी इश्वरीय विश्वविद्यालय कुश्मा शाखाको आयोजना र कुश्मा नगरपालिकाको सहआयोजनामा साउन ९ गतेदेखि १३ गतेसम्म कार्यक्रम आयोजना गरिएको...

महाशिलामा फलफुल खेती विस्तार अभियान, साढे एघार हजार विरुवा वितरण

पर्वत – बन्यजन्तुवाट हुने क्षतिलाई न्यूनिकरण गर्दै सिंगो गाउँपालिकालाई फलफुल उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्यले पर्वतको महाशिला गाउँपालिकाले ठुलो संख्यामा फलफुलका विरुवा वितरण गरेको छ । कृषकहरुलाई व्यावसायिक रुपमा फलफुल खेतीतर्फ आकर्षित गर्न यस वर्ष झण्डै...

आज गुरुपूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको...

सडक कालोपत्र भएपछि शुन्दर बन्यो पर्वतको मल्लाज

पर्वत –  पर्वतको जलजला गाउँपालिकाको तीन वटा वडा समेटिएको मल्लाजको बिच भागमा रहेको सडक मार्ग खुलेको २७ वर्षपछि कालोपत्र भएको छ । मल्लाज म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको बाक्लो जनघनत्व रहेको बस्ती हो । सघन...

हरिशयनी एकादशीको अवसरमा कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

पर्वत – हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण पर्व हरिशयनी एकादशीका अबसरमा पवित्र कालीगण्डकी नदिमा...

आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै

पर्वत– सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन...

पर्वतको पैंयुँमा आजदेखि वडाबाटै राजश्व संकलन गरिँदै

पर्वत, १ साउन ः राजश्व संकलनको दायरलाई फराकिलो र सर्वसुलभ बनाउन पर्वतको एक पालिकाले वडा कार्यालयवाटै संकलनको व्यवस्था गरेको छ । दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले मातहतका सातवटै वडा कार्यालयवाट राजश्व संंकलन गर्न थालेको हो ।...

बलेवावासीले वर्षायाममा बञ्जिपुलवाट निःशुल्क वारपार गर्न पाउने

पर्वत, ३१ असार ः पर्वत र बागलुङ जोड्नेगरी द क्लिफले संचालन गरेको विश्वकै दोस्रो अग्लो बञ्जिपुलवाट बागलुङको बलेवा क्षेत्रका बासिन्दाले निःशुल्क वारपार गर्न पाउने भएका छन् । वर्षायामसँगै दैनिकजसो कालीगण्डकी करिडोर अवरुद्ध हुँदा नागरिकले सास्ती...

नहर मर्मत नहुँदा पर्वतको खनियाघाटमा पाँच सय रोपनी खेत बाँझै

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुननिर्माण नहुँदा उपल्लो खनियाँघाटमा सिंचाइको समस्या भएको छ । जलजला गाउँपालिकाले सञ्चालन गरेको खनियाँघाट-दमुवाखोला-नाग्लीवाङ सडक स्तरोन्नतिका लागि फराकिलो बनाउने क्रममा डिइँको डाडा क्षेत्रमा बासकोटे...

पर्वतमा यो वर्ष क्षयरोगका ५५, एचआइभीका १३ र कुष्ठरोगका ६ सङ्क्रमित थपिए

पर्वत : चालु आर्थिक वर्ष २०८०/०८१ मा पर्वत जिल्लामा क्षयरोगका ५५ जना, एचआइभी एड्सका १३ जना र कुष्ठरोगका ६ जना नयाँ बिरामीहरू थपिएका छन्। स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार गत वर्षको साउनदेखि हालसम्मको...