समाचार

कुश्माको तमादीखोलामा लेदो सहितको बाढी, सवारी संचालनमा समस्या

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सिमानमा रहेको तमादीखोलामा बाढी आउँदा सवारीसाधन संचालनमा समस्या भएको छ । भारी वर्षाका कराण लेदो सहितको बाढी आएपछि मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा आवजावत गर्ने सवारीसाधनलाई...

जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित

पर्वत –  पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिका भित्र गठन भएका एक देखि ९...

शिवालय कुश्मा खानेपानी ः निर्वाचन रोक्न एमाले निकट उपभोक्ताको माग

पर्वत ः शिवालय खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको निर्वाचन कार्यक्रम रोक्न नेकपा एमाले निकट उपभोक्ताहरुले माग गरेका छन् । नेकपा एमालेका अध्यक्ष सहितको टोली शुक्रवार जिल्ला प्रशासन कार्यालयमा...

सडक माथिवाट झरेको पहिरोले मालढुंगा-बेनी सडक अवरुद्ध

पर्वत २२ असार ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडक अबरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण कुश्मा नगरपालिका वडा नंं १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहिरो...

किटजन्य रोगको नियन्त्रण गर्न स्वास्थ्य कार्यालयको सक्रियता, स्थानीय तहको बेवास्ता

पर्वत : स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा किटजन्य रोगहरूको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गर्मी र बर्षायामको बेलामा लामखुट्टे, किर्ना, पुतली, लगायतका किराहरूको कारण विभिन्न रोगहरू महामारीको फैलिने भएकोले यस्ता किराहरूको नियन्त्रण गरी...

जीर्ण बनेको कुश्मा-ज्ञादी झोलुङ्गे पुलमा सवारी चलाउन रोक

पर्वत, २१ असार ः पर्वतको सवैभन्दा पहिलो र नमुना अग्लो तथा लामो कुश्मा-ज्ञादी झोलुङ्गे पुलमा सवारी साधन चलाउन रोक लगाईएको छ । डेढ दशक अघि निर्माण गरिएको यो पुल मर्मत हुन नसक्दा जीणर् बन्दै गएको...

एसइई पुरक परिक्षाको निःशुल्क तयारी कक्षा चलाउँदै मोदी गाउँपालिका

पर्वत : जिल्लाको मोदी गाउँपालिकाले एसइईमा अनुत्तीर्ण भएका विद्यार्थीहरूको लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको एसइईको नतिजा अनुसार ‘नन ग्रेड’ मा परेर पुनः ‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुनुपर्ने अवस्थामा...

कुश्मामा स्काउटको आधारभुत तालिम सम्पन्न, विद्यालयमा स्काउट ट्रुप निर्माण गर्न सुरु

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयहरूमा विद्यार्थीका ‘स्काउट ट्रुप’ निर्माणको अभियान सुरु गरेको छ । नगरपालिकाभित्रका विभिन्न विद्यालयका २८ जना शिक्षकहरूलाई पाँच सय ७५ औँ आधारभूत तालिम (बिटिसी) प्रदान गरेर स्काउटको लक्ष्य...

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना- व्यावसायिक बन्दै पर्वतका कृषक

माया अधिकारी पर्वत २० असार –  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पर्वत जिल्लामा कार्यान्वयन भएपछि ग्रामीण क्षेत्रका कृषकहरु व्यावसायिक बन्दै गएका छन् । निर्वाहमुखि रुपमा अन्नवाली तथा तरकारी खेती गर्ने कृषकहरु अहिले व्यावसायिक बन्दै गएका हुन् ।...

बाढीले बगाएको पुल तत्काल निर्माण गर्न मन्त्री गिरीको निर्देशन

पर्वत, १७ असार ः गत असार पाँच गते राती आएको बाढीले बगाएको राष्ट्रिय गौरवको आयोजना उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत लमाएखोलाको पुल तत्काल निर्माण गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले निर्देशन...