भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतद्धारा ६७ हजार विरुवा वितरण गरिँदै
पर्वत – भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले ६७ हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।
कार्यालयको आव २०८०/२०८१ को वार्षिक कार्यक्रम अन्तर्गत ६० हजार विरुवाहरु वितरण गर्ने लक्ष्य राखिएकोमा यस वर्ष लक्ष्य भन्दा ७...
पर्वतको फर्सेमा धुमधामका साथ मनाईयो रोपाई मेला
पर्वत १५ असार ः नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ पर्वतको आयोजनामा पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङको फर्सेमा रोपाई मेला सम्पन्न भएको छ ।
२१ औँ धान दिवसको अवसरमा आयोजित रोपाई कार्यक्रमलाई...
फलेवासको लमाएमा धान रोपाई कार्यक्रम सम्पन्न
पर्वत १५ असार ः नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ फलेवास नगर कमिटिको आयोजनामा धान रोपाई कार्यक्रम सम्पन्न भएको छ ।
फलेवास नगरपालिका वडा नं. ५ लमाएखोलामा आयोजित रोपाई कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको...
सवै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउनुपर्छ ः मन्त्री गिरी
पर्वत १५ असार ः कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले उपभोक्तामुखि खानेपानी सम्वन्धि कानून निर्माणको आवश्यकता रहेको बताउनुभएको छ ।
गृह जिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औँ साधारणसभालाई शनिवार...
एसईईमा ४ जीपीए ल्याउने धौलागिरिकै एक्ली पर्वतकी सफलता
पर्वत, १४ असार – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा धौलागिरि क्षेत्रवाट एकमात्र छात्राले उच्च ग्रेड अर्थात ४ जीपीए प्राप्त गर्नुभएको छ ।
पर्वतको सदरमुकाम कुश्माबजारमा रहेको नमुना आवासीय माध्यमिक विद्यालयमा अध्ययन गरेकी सफलता रिमालले...
मध्य असारसम्म पर्वतमा झण्डै १५ प्रतिशत रोपाई सम्पन्न
पर्वत, १४ असार ः मानो खाएर मुरि उब्जाउने महिना असार । यतिवेला पर्वतका ग्रामीण क्षेत्रका कृषकहरुलाई खेतवारीमा धान र कोदो रोपाई गर्न भ्याईनभ्याई छ ।
ढिलो गरी सक्रिय भएको मनसुनपछि कृषकहरु खेतवारीमा व्यस्त हुन थालेका...
विपद् प्रतिकार्यका लागि कुश्मा नगरपालिकाले सुरक्षा निकायलाई सहयोग गर्ने
पर्वत ः नेपालमा मनसुन सक्रिय भैसकेको छ । पछिल्ला केहि दिन यता विभिन्न जिल्लामा मनसुनजन्य घटनाबाट धनजनको क्षति भैरहेको छ ।
मनुनजन्य विपद् प्रतिकार्यमा जुट्न सुरक्षा निकायलाई सहज होस् भन्ने उद्धेश्यले पर्वतका तीनवटै सुरक्षा निकायलाई...
पर्वतमा भिरवाट खसेको ढुंगा बसमा लाग्दा सात विद्यार्थी घाईते
पर्वत १२ असार ः भिरवाट खसेको ढुंगा बसमा लाग्दा पर्वतमा सात जना विद्यार्थी घाईते भएका छन् ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ मा रहेको नवजागृत माध्यमिक विद्यालयका विद्यार्थी घाईते भएका हुन् । पर्वतको कुश्मा...
महाशिला गाउँपालिकाको बजेट ३९ करोड १९ लाख
पर्वत १० असार – पर्वतको महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
सोमवार सम्पन्न गाउँसभाको १६ औ अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट...
मोदी गाउँपालिकाको बजेट साढे ५८ करोड
पर्वत- पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमवार गाउँपालिकाको सभाहलमा आयोजित मोदी गाउँसभाको १५ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरिएको हो...