समाचार

मोदीका विपन्न, एकल र द्वन्द्वपिडित महिलाको जिविकोपार्जनका लागि बाख्रा वितरण

पर्वत, ४ असार ः पर्वतको मोदी गाउँपालिकाका विपन्न तथा एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । आर्थिक रुपमा विपन्न, एकल महिला, अपाङ्गता भएका, द्वन्द्व पिडीत परिवारलाई आय आर्जनमा टेवा पुर्‍याउने उद्धेश्यले ‘अध्यक्षसँग दिदीबहिनी...

बिहादी गाउँपालिकाको बजेट ४६ करोड, पुर्वाधार निर्माणमा जोड  

पर्वत, ४ असार ः दक्षिण पर्वतको विहादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार सम्पन्न गाउँपालिकाको १५ औँ गाउँसभाले रु.४६ करोड ४७ लाख ९३ हजारर बराबरको बजेट...

विहादी गाउँपालिकाको आगामी आवको बजेट ४६ करोड

पर्वत- पर्वतको विहादी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार सम्पन्न १५ औँ गाउँसभामा पालिकाका उपाध्यक्ष मिना तिवारीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष परवीन गुरुङले...

पूर्णेश्वरमा विद्युतीय अपराध तथा आधारभूत कानुनी सचेतना कार्यक्रम सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीको आयोजनामा विद्युतीय अपराध तथा आधारभूत कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । जानेर वा नजानेर बढ्दै गइरहेको विद्युतीय अपराध तथा ज्ञानको अभावमा हुन...

नेकपा एमाले फलेवासको सपथग्रहण कार्यक्रम सम्पन्न

पर्वत- नेकपा एमाले फलेवास नगरकमिटिको केहि दिन अघि सम्पन्न निर्वाचनवाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिवार खानीगाउँमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष देविप्रसाद तिमिल्सिनाले पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।...

साईकलचोक-बुमि-ठुलीपोखरी सडक कालोपत्रे गर्ने बजेट माग्न मन्त्रालयमै पुगे ठुलीपोखरीवासी 

पर्वत, ३१ जेठ ः सदरमुकाम नजिकै भएपनि ओझेलमा परेको पर्वतको कुश्मा नगरपालिका वडा नं. १० र १२ मा पर्ने साईकलचोक-बुमि-ठुलीपोखरी सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारसँग बजेट माग गरिएको छ । ट्रयाक खोलेको दुई दशकभन्दा...

पर्वतमा संचालित किशोर-किशोरी मैत्री स्वास्थ्य सेवाको समिक्षा गरिँदै

पर्वत ः पर्वतमा किशोर-किशोरी मैत्री स्वास्थ्य सेवाको समिक्षा गर्न थालिएको छ । विगत दुई वर्ष देखी जिल्लाका सातवटै पालिकका विभिन्न स्वास्थ्य संस्थावाट सेवा प्रदान गर्ने गरि कार्यक्रम अघि वढिरहेको सन्दर्भमा यसको महत्व र प्रभावकारीतावारे समिक्षा...

पर्वत अस्पतालमा तीनवटा विशेषज्ञ सेवा विस्तार

पर्वत, २९ जेठ ः जिल्लाको एकमात्र सुविधासम्पन्न पर्वत अस्पतालले विशेषज्ञ सुविधा दिन थालेको छ । १५ शैयावाट ५० शैयाको क्षमतामा स्तरोन्नती भैरहेको पर्वत अस्पतालले विशेषज्ञ सुविधा समेत थप गरेपछि उपचारका लागि छिमेकी जिल्ला पोखरा...

जन्म दिनको खर्च कटाएर ह्वील चेयर प्रदान

पर्वत जेठ २४ गते । यहाँका एक व्यक्तिले आफ्नो छोराको जन्म दिनको खर्च कटाएर मन्दिरलाई ह्विल चेयर हस्तान्तरण गर्नुभएको छ । पर्वतको दुर्लुङ काफलचौर निवासी स्वर्गिय क्याप्टेन गुनबहादुर गुरुङको छोराहरु डेविड गुरुङ र बिपिन गुरुङले...

संघवाट पर्वतका स्थानीय तहलाई २ अर्ब ८७ करोड बजेट बिनियोजन

पर्वत – पर्वतका स्थानीय तहले आगामी आर्थिक वर्षमा रु. २ अर्ब ८७ करोड ११ लाख रुपैया पाउने भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेट अनुसार जिल्लाका सात पालिकालाई अन्तरसरकारी वित्तिय हस्तान्तरण...