समाचार
पर्वतको जलजलामा बरामद भएका मदिरा नष्ट
पर्वत- पर्वतको जलजला गाउँपालिकाले बगरफाँट क्षेत्रमा गरेको बजार अनुगमन क्रममा भेटिएका अवैध मदिरा, म्याद गुज्रेका खाद्यपदार्थलाई सोमबार पालिकामुकाम क्षेत्र रहेको लामाखेतमा खाडल खनी नष्ट गरेको छ । गाउँपालिका उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा, पालिकाका राजश्व शाखा...
सशस्त्रले थाल्यो बिपद् सचेतना तथा प्रतिकार्यको तयारी, पर्वतमा ३० जना परिचालन
पर्वत- वर्षायाममा विपदतका धेरै घटना घट्ने गर्दछन् । वर्षायाममा घट्ने विपदका घटनाको क्षति न्यूनिकरण गर्नका लागि सशस्त्र प्रहरी बल नेपाल २५ नम्वर गण हेडक्वाटर चण्डिका पर्वतले आवश्यक तयारी थालेको छ । मनसुनजन्य बिपदको कारण हुनसक्ने...
महाशिलामा महिलाहरुका लागि उद्घोषण तथा भाषणकला तालिम संचालन
पर्वत- पर्वतको महाशिला गाउँपालिकामा महिला सशक्तिकरणका लागि उद्घोषण तथा भाषणकला तालिम संचालन गरिएको छ । स्थानीय महेन्द्र ज्योति सामुदायिक सिकाई केन्द्र महाशिला ५ लुंखुको आयोजना तथा गाउँपालिकाको सहयोगमा तालिम संचालन गरिएको हो । चार दिनसम्म संचालन...
पर्वतमा द्वन्द्वपिडित महिला राष्ट्रिय सञ्जाल गठन, राज्यले द्वन्द्वपिडितलाई उपेक्षा गरेको गुनासो
पर्वत- पर्वतमा द्वन्द्वपिडित राष्ट्रिय महिला सञ्जाल गठन भएको छ । नवगठित सञ्जालको अध्यक्षमा माया अधिकारी चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा मिना शर्मा, सचिबमा स्वेच्छा आचार्य, सहसचिबमा भिमकुमारी पौडेल र कोषाध्यक्षमा प्रेमकला पराजुली रहनुभएको...
पर्वत जिल्ला स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न
महेश भुसाल पर्वत-नेपाली भाषा शिक्षक परिषद पर्वतको आयोजना तथा आईवल एकेडेमी कटुवाचौपारीको व्यवस्थापनमा जिल्ला स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुलाई नेपाली शब्दज्ञान प्रति आकर्षित गर्नुका साथै भाषिक क्षमता अभिबृद्धि गराउने उद्धेश्यले आयोजित प्रतियोगितामा...










