समाचार

पर्वतको नयाँपुलमा महिलाको शव फेला, पहिचान नहूँदा अस्पतालमा अलपत्र

पर्वत ११ जेठ ः पर्वतको कुश्मा नगरपालिका वडा नं. २ नयाँपुलस्थित कालीगण्डकी नदि किनारमा एक महिलाको शव वेवारिसे अवस्थामा भेटिएको छ । बिहीवार दिउँसो २ बजे नदि किनारमा शव भेटिएको हो । नाम, थर पहिचान...

लुम्विनीमा आधुनिक शौचालय बनाउन दक्षिण कोरियामा ‘पुजार सार्की’ प्रदर्शन गरिँदै

पर्वत- नेपालको प्रसिद्ध पर्यटकीय स्थल लुम्विनीमा आधुनिक शौचालय निर्माणका लागि दक्षिण कोरियामा नेपाली कथानाक चलचित्र पुजार सार्की प्रदर्शन गरिने भएको छ । नेपालीहरुको संस्था फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरको आयोजनामा आगामी जुन २ तारिकमा चलचित्र प्रदर्शन...

सेवाप्रवाह, पारदर्शिता र सुशासनमा जोड दिन्छु ः प्रजिअ शर्मा

पर्वत, १० जेठ ः पर्वतमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सरकारी कार्यालयहरुको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउदै सुशासन कायम गर्नमा आफुले जोड दिने बताउनुभएको छ । पर्वतमा सरुवा भएर आएपछि पहिलोपटक जिल्लाका क्रियाशिल संचारकर्मीसँगको...

बैकर्स क्लब पर्वतको अध्यक्षमा केसी

पर्वत- पर्वतमा रहेका विभिन्न बैंकहरुमा आवद्ध कर्मचारीहरुको संगठन बैकर्स क्लब पर्वतको अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले माछापुच्छ्रे बैक लि. पर्वत शाखाका शाखा प्रबन्धक सन्तोष कुमार के.सीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन...

पैंयुँ गाउँपालिकाद्धारा आगामी वर्षको बजेट तथा कार्यक्रमका लागि राय, सुझाव माग

पर्वत –  पर्वतको पैयुँ गाउँपालिका आगामी आ.व २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुट्न थालेको छ । हरेक वर्षको असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट निति तथा कार्यक्रम सार्वजनिक गरिसक्नुपर्दछ...

पर्वतमा झण्डै ६ हजार बालबालिकालाई पोलियोको आईपिभी खोप लगाईदै

पर्वत, ९ चैत ः पोलियो रोग उन्मुलनका लागि पर्वतमा यस वर्ष झण्डै छ हजार बालबालिकालाई आईपभि खोप लगाईने भएको छ । जिल्लाका सातवटै स्थानीय तहमा अभियाननै संचालन गरेर यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी...

डा.पुनद्वारा जलजलाको एक विद्यालयलाई कम्प्युटर सहयोग

पर्वत – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका–५,कुवापानी घर भई हाल चितवन भरतपुरमा बस्दै आउनुभएका डा. पुनले  कुवापानीस्थित गिद्धेश्वर आधारभूत विद्यालयलाई एक लाख...

महाशिला गाउँपालिकाद्धारा चट्याङ पिडित परिवारलाई सहयोग हस्तान्तरण  

पर्वत, ६ चैत ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा चट्याङ लागेर घर जल्दा पुणर् रुपमा क्षति व्यहोरेको परिवालाई पालिकाले आर्थिक सहयोग गरेको छ । घर जलेर घरवारहिीन भएको स्थानीय पवित्रा क्षत्रिको परिवारलाई पालिकाले...

पर्वतको पाखापानीमा चट्याङ लागेर घर जल्दा पुणर् रुपमा क्षति

पर्वत, ०६ चैत ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा घरमा चट्याङ पर्दा पुणर् रुपमा जलेर क्षति भएको छ । शनिवार साँझ ६ बजेको समयमा स्थानीय पवित्रा क्षत्रिको घरमा चट्याङ परेको थियो । चट्याङले...

पैयूँ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पर्वत – पैयूँ गाउँपालिकाको आ.व २०८०/८१ को हालसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका आ.व २०८०/८१ का योजना, कार्यक्रमको प्रगति समिक्षा सहित विभिन्न योजना तथा परियोजनामा विनियोजित बजेट, खर्च...