समाचार
यस्ता छन् पर्वतको पैंयुँ गाउँपालिकाका अध्यक्ष ठकुरीका दुई वर्षे उपलब्धि
पर्वत- संघीयता कार्यान्वयन भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको दुई वर्ष पुगेको छ । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तहलाई पाँचवर्ष भित्रमा विकास समृद्धिको उचाईमा पुर्याउने बाचा सहित निर्वाचन...
पर्वतको प्रमुख जिल्ला अधिकारीमा केदारनाथ शर्मा आउँदै
पर्वत- पर्वतको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालय अन्तर्गत कार्यरत केदारनाथ शर्माको पदस्थापन भएको छ । विगत १४ महिनादेखि कार्यरत प्रेमप्रसाद आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएपछि शर्मालाई पर्वतमा सरुवा गरिएको हो । शुक्रबार उपप्रधानमन्त्री एवं...
कुश्माको नारायण माविमा नियम विपरित प्रअ नियुक्त, अदालतद्धारा निणर्य कार्यान्वयन नगर्न आदेश जारी
पर्वत- आर्थिक अपचलन पछि चर्चामा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा रहेको नारायण माध्यमिक विद्यालयमा नियम विपरित प्रद्यानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाकै नमुना र अब्बल मानिएको नारायण माध्यमिक विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा कार्यरत बरिष्ठ र...
राष्ट्रिय युवा संघ पर्वतद्धारा फलफुल तथा शैक्षिक सामाग्री वितरण, शालिग्राम शिला परिसरमा सरसफाई
पर्वत- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतले ३५ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । संघको कुश्मा नगरकमिटिको आयोजनामा पर्वत अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको छ भने राष्ट्रिय युवा संघ जिल्ला...
फलफुल, तरकारी र दुध उत्पादन गर्ने कृषकलाई अनुदान दिँदै विहादी गाउँपालिका
पर्वत, १ जेठ ः कृषि उत्पादनवाट पालिकालाई आत्मनिर्भर बनाउने उद्धे्रश्यले पर्वतको विहादी गाउँपालिकाले कृषकहरुलाई अनुदान दिन थालेको छ । व्यावसायिक रुपमा कृषि पेशा अँगाल्ने कृषकलाई प्रोत्साहन गर्नका लागि तरकारी, फलफुल र दुध उत्पादकलाई कुल लागतको...










